• जाजरकोटमा जिप दुर्घटना : वडाध्यक्ष शाही सहित ५ को मृत्यु

    सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका–१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला...

  • मिर्गौला पीडित खातुनको उपचारका लागि करिब ७५ हजार सहयोग

    म्याग्दी । पर्वत बेनीमा बस्दै बस्दै आउनुभएकी मिर्गौला पीडित जमिला खातुनको उपचारमा करिब ७५ हजार रुपैयाँ सहयोग जुटेको छ । लायन्स क्लब अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले ७४ हजार ७ सय ८५ आर्थिक सहयोग गरेका हुन् । क्लबको तर्फबाट ५४ हजार ७८५ र समाजको तर्फबाट २० हजार रुपैयाँ सहयोग पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । ...

  • उपत्यकामा ट्राफिक नियम पालनासम्बन्धी ट्राफिक प्रतिबद्धता टोकन राख्न सुरु

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम सम्बन्धी मुख्य मुख्य व्यवहारिक र जीवन उपयोगी वुदाँहरू राखेर तयार गरिएको ट्राफिक प्रतिबद्धता टोकन काठमाडौै उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्न शुरू गरेको छ । महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तिय संस...

  • राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता, चुनाव चिन्ह हलो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् । अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछ...

  • अटो रिक्सा आपसमा ठोक्किँदा एकजनाको मृत्यु

    लहान । सिरहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दक्षिणबाट उतरतर्फ जाँदै गरेको स१ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स१ह ३३२० नम्बरको अटोरिक्सामा सव...

  • भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार

    चितवन । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो । गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो । उनको...

  • गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोनासंक्रमण

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का प्रमुख राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ लाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै सम्पर्कमा रहेका सबैजनालाई सावधानी अपनाउन समेत आग्रह गरेका छन् । अघिल्लो साता गृहमन्त्री थापा र सशस्त्र ...

  • पेस्तोल र पाँच राउण्ड गोली सहित पक्राउ

    काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिका-५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका-१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ...

  • ताप्लेजुङको दुर्गम सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा बस्यो बिओपी

    ताप्लेजुङ । पूर्वोत्तर नेपालको उत्तरी सीमा क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटारमा स्थापना हुने आउट बोर्डर पोष्ट(बिओपी)को बुधवार ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ। ओलाङ्चुङगोलालाइ अस्थायी मुकाम बनाएर बिओपी उद्घाटन गरिएको हो। मौवाटारमा रहने बिओपी केन्द्र अब त्यहाँ भवन सहितको संरचना बनेपछि मा त्र गोलाबाट स्थान...

  • सीमा क्षेत्रबाट चार लाख बढीको सामान बरामद

    मोरङ । भारतसँग सीमा जोडिएको मोरङको विभिन्न स्थानबाट अवैधरूपमा ओसारपसार गर्न लगेको खाद्यान्न र लताकपडा प्रहरीले बरामद गरेको छ। नेपाल–भारत सीमा क्षेत्र सील गरिए पनि तस्करीले खुला सीमाको फाइदा उठाउँदै दैनिक सामान ओसारपसार गरिरहेका छन्। नेपाल प्रहरीले दैनिक सामान बरामद गरे पनि चोरी, तस्करी रोकिएको छैन। प्रहरीले मोरङको ...