• राष्ट्रपतिमा पौडेल र नेम्वाङको उम्मेदवारी

    काठमाडौँ । राष्ट्रपतिका लागि दुई जनाको मात्रै मनोनयन दर्ता भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयका अनुसार राष्ट्रपति पदका लागि शनिबार नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेतर्फबाट सुवासचन्द्र नेवाङले उम्मेदवारी दर्ता गर्नुभएको हो । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन हुँदै...

  • दिच्याममा हाजिरी जवाफ प्रतियोगिता

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्याममा रहेको भगवती आधारभूत विद्यालयमा आज (शुक्रवार) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वार्षिक परीक्षालाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित हाजिरी जवाफ प्रतियोगिता गरिएको हो । प्रतियोगितामा मालिका आधारभूत विद्यालय दुखु, किसानी माध्य...

  • नेपाल मगर संघ अन्नपुर्ण गाउँपालिका अध्यक्षमा रेखीराम पुर्जा मगर चयन

    बेनी । नेपाल मगर संघ ,अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा रेखीराम पुर्जा मगर चयन हुनुभएको छ । जिल्लाकाे अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ तातोपानीमा शुक्रबार सम्पन्न प्रथप अधिवेशनबाट पुर्जा मगर अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । त्यस्तै कार्यसमितिको उपाध्यक्षमा आनन्द शेरपुजा मगर ,सचिवमा हिराबहादुर...

  • यसरी हुँदैछ नयाँ राष्ट्रपतिको चुनाव

    काठमाडौँ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहेको राष्ट्रपति पदको निर्वाचन यही फागुन २५ गते हुँदैछ । भोलि शनिबार राष्ट्रपतिको उम्मेदवारको मनोयन दर्ता गर्ने कार्यतालिका छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने सहायक ...

  • म्याग्दीमा जिल्लास्तरीय आठौंं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

    बेनी। म्याग्दी सदरमुकाम बेनीमा जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकूद विकास समिति म्याग्दीको आयोजनामा खुल्ला मञ्चमा  शुक्रबारदेखि सुरु भएको खेलकूद प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा‘खम्बिर’ले गर्नुभयाे । जिल्लाका ६ वटै पालिका सहभागितामा रहेको प्रतिय...

  • एमाले अध्यक्ष ओलीको आफ्नै युट्युब च्यानल ‘केपी बा’

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो छुट्टै युट्युव च्यानल सञ्चालन गर्न थाल्नुभएको छ । ‘केपी बा’ नाम राखिएको च्यानल बिहिबारदेखि सञ्चालनमा आएको हो । च्यानलमा पहिलो भिडियोका रुपमा उहाँले ‘ती तीन मृत्यु, जसले मलाई छोडेर गए’ शीर्षकमा २५ मिनेट लामो भिडियो अपलोड गर्नुभएको छ । ...

  • लागु औषध सहित रुपन्देहीका मुस्ताफा खान पक्राउ

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लागुऔषध सहित एक युवालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक तथा सुचना अधिकारी राजन ढकालका अनुसार,लागु औषध लिएर म्याग्दी आउँदै गरेका रुपन्देही जिल्लाका सोमरीमाई गाउँपालिका वडानम्वर ३ सिलबारीका १९ बर्षिय युवा मुस्ताफा खानलाई पर्वतको जलजला गाउँपालिका–३,बाट प्रकाउ गरिएको हो । ...

  • विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले बधाइ दिनुका साथै पुरस्कारसमेत दिने घोषणा गर्नुभएको हो। खेलाडीहरूलाई बधाइ दिँदै प्रधानमन्त्रीले ...

  • ‘आँखामा देखिने समस्या र संरक्षणमा ध्यान दिनुपर्छ’

    बेनी ।विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको चेकजाँच नगर्दा आँखामा प्रत्यक्ष असर गरिरहेको बक्ताहरुको भनाई थियो । अन्तर्राष्ट्रिय सामाज...

  • पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्छ : राष्ट्रपति

    बेनी ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताएकी छिन् । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–२,पूर्णगाउँमा निर्माण भएको आदीबराह मन्दिरको बुधबार उद्घाटन गर्दै भण्डारीले जैविक विविधताको संरक्षण र कृषि उपजको बजारीकरणको माध्यमबाट ग्...