लोमान्थाङ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री माननीय रेशमबहादुर जुग्जालीले शनिबार मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको ऐतिहाँसिक लोमान्थाङ दरवारको निरिक्षण र अनुगमन गर्नुभयो । लोमान्थाङ गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष ढुकुके विष्टले लोमान्थाङ दरवारको ऐतिहाँसिक, सांस्कृतिक मह...
समाज
-
-
पखेर–बरंजा सडक स्तरोन्नतिको काम यसै वर्षदेखि शुरु हुन्छ–मन्त्री जुग्जाली
बरंजा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले मंगला गाउँपालिकाको पखेर–बरंजा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षदेखिनै शुरु गर्न लागिएको बताउनु भएको छ । मंगला गाउँपालिकाको वडा नम्बर ३ र ४ को विभिन्न ठाउँमा सोमबार भएको कार्यक्रममा मन्त्री जुग्जालीले गण्डकी प्रदेश सर...
-
अन्नपूर्णको पोखरेबगरमा वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समिक्षा, २०८०÷०८१ को प्रथम चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा आयोजना गरिएको कार्यक्रममा पालिकाका प्रशासन शाखा, आर्थिक प्रशासन, स्वास्थ्य, कृषि, पशु, शिक्षा, युवा तथा खेलकु...
-
देविस्थान विपद स्मृति अक्षयकोष उद्घाटन (तस्बिरहरु)
बेनी । म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानमा स्थापित देविस्थान विपद स्मृति अक्षयकोषको उद्घाटन गरिएको छ । बुधबार कार्यक्रमका प्रमुख अतिथि एवं अक्षयकोषका संरक्षक पदमबहादुर बुढाथोकीले एक कार्यक्रमका विच उद्द्धाटन गर्नुभयो । विपद स्मृति अक्षयकोषकी अध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष पिपला बुढाले देविस्थानबासीहरुको आपतका...
-
पर्वतारोही निर्मल पुर्जाले लिए गैरआवासीय नेपाली नागरिकता
म्याग्दी । किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले जन्मथलो म्याग्दीमा आएर गैरआवासीय नेपाली नागरिकता लिनु भएको छ । बेलायतमा बसोबास गर्ने पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिन बिहिबार काठमाडौबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी आउनुभएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा जन्मिएका पुर्जाल...
-
मालिका धुरीमा पत्रकार महासंघको पर्यटन प्रर्वद्धन कार्यक्रम
मालिका । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थल मालिका धुरीमा बुधबार पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको पर्यटन प्रर्वद्धन कार्यक्रम अन्तरगत समुन्द्रि सहतदेखि तीन हजार तीन सय मिटर उचाईमा रहेको मालिका धुरीको धार्मिक पर्यटकीय सम्भ...
-
च्युरीबोटमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु
च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरीबोटमा विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम सुरु भएको छ । परिवर्तन युवा क्लबको पहिलो वार्षिकोत्सव ,शुभदिपावलीको अवसरमा आइतबारदेखि सुरु भएको विविध खेलकुद प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रमको गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो...
-
म्याग्दीमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु
बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण सुरु गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले दुई गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गरेका हुन् । म्याग्दीको घवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल अष्ट...
-
स्वर्गाश्रम र बेलढुङ्गामा पत्रकार महासंघ म्याग्दीको पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्बिरहरु)
बेनी । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण मारमा परेको म्याग्दीका पर्यटकीयस्थलको प्रवर्धन गर्न स्थानीय सरोकारवाला निकायले जोड दिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीमा आयोजित कार्यक्रमका सहभागी बक्ताले भकिम्ली पर्यटन र कृषिमा सम्भावना भएको क्षेत्र भएपनि प्रचारप्रसार र बजारीकरणको अभावले समस्या झल्नुपरे...
-
भलिबल खेलाडी सुजन चोखाल सम्मानित
बेनी । राष्ट्रिय भलिबल खेलाडी सुजन चोखाललाई अमेरिकाको एउटा क्लवले रु. २५ हजार नगद पुरस्कार सहित सम्मान गरेको छ । बेनी नगरपालिका–९ घतानका चोखाल गण्डकी प्रदेशको भलिबल टिमबाट राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि खेलाडी हुनुहुन्छ । अमेरिकाको बाल्टीमोर राज्यमा रहेको बेलमोन्ट भलिबल क्लवले चोखाललाई पुरस्कृत र सम्मानित गरेको ह...
- « Previous Page
- 1
- …
- 96
- 97
- 98
- 99
- 100
- …
- 1155
- Next Page »






















