दरबाङ । म्याग्दीको मालिका गाउँपालिका-४,सिस्नेरी स्थित खबाङ आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयकी पुर्व शिक्षक मिमसरा पुनका बुबा तथा विव्यस सदस्य मिना पुनका ससुरा बुबा स्वर्गीय थमबहादुर पुनको सम्झनामा उहाँका छोरा दलबहादुर पुन सहित माइली छोरी ,साइली र कान्छी छोरीले संयुक्त रुपमा एक लाख पाँच सय पाँ...
शिक्षा
-
-
जन्मदिनमा वडा सदस्य फगामीद्धारा दुई विद्यालयलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य एवं समाजसेवी रमेश फगामीले बेनीका दुई विद्यालयलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । सोमबार परेको जन्मदिनको अवसरमा मंगलाघाट निवासी फगामीले बेनी स्थित बेनी सामुदायिक मावि र प्रकाश माविलाई प्रति विद्यालय पचास हजार रुपैयाँका दरले एक लाख रुपैयाँ सहयोग गर...
-
बेनी नगरपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु( तस्बिरहरु)
बेनी । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार ः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ र ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने नारासहित छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । म्याग्दीको बेनी नगरपालिकाको आयोजनामा बिहीबारदेखि सदरमुकाम बेनीमा छैंटौँ संस्करणको प्रतियोगिता सञ्चालन गरिएको हो ...
-
मंगला गाउँपालिकामा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)
म्याग्दी। ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित मंगला गाउँपालिकामा बिहीबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगला गाउँपालिकाद्वारा २ नम्बर वडा लाम्पाटास्थित खेलमैदानमा आयोजित छैंटौँ संस्करण अन्तर्गत यस वर्षको प्रतियोगिता सञ्चालन गरिएको हो । नेपाल सरकार, युवा तथा ...
-
म्याग्दीमा १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दी । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका अवसरमा अन्तर कर्मचारी हाजिरीजवाफ र वक्तृत्वकला प्रतियोगितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी र कर्मचारीलाई सम्मान गरेर दिवस मनाएको हो । जिल्ला हु...
-
शिक्षामन्त्री महावीर पुनका तीन निर्देशन : विद्यालयमा एउता कम्प्युटर शिक्षक दरबन्दी अनिवार्य देखि विश्वविद्यालयले तीन महिनाभित्र परिक्षाफल प्रकाशित नगरे अनुदान रोक्का र कीर्तिपुरको झाडी फाडेर बगैंचा बनाउने सम्म
काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले हरेक सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर कम्प्युटर शिक्षकको दरबन्दी थप्ने निर्णय गरेको जनाएका छन् ।सामाजिक सञ्जालमार्फत कम्प्युटर शिक्षकको दरबन्दी थपलगायत तीनवटा निर्णयहरु सार्वजनिक गरेका हुन् । मंगलबार (असोज ७) सामाजिक...
-
जनता माविमा अभिमुखिकरण कार्यक्रम
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम स्थित जनता माविमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनता माविको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा शनिबार वडा अध्यक्ष शैक्षिक प्रवद्र्धन कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक संघ र अभिभावकहरुलाई अभिमुखिकरण गराइएको हो । कार्यक्रममा विद्...
-
म्याग्दी क्याम्पसमा आईसिटी बुटक्याम्प तथा जबफेयर कार्यक्रम : ‘वेवपेज निर्माणसँगै साईबर सुरक्षाबारे सिक्यौं’
म्याग्दी । म्याग्दी बहुमुखी क्याम्पसमा १० दिनसम्म सञ्चालित आईसिटी बुटक्याम्प तथा जबफेयर कार्यक्रममा सहभागी विद्यार्थीहरुले वेवपेज डिजाइनको निर्माणसँगै साईबर सुरक्षाबारे सिकेको अनुभव सुनाएका छन् । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सञ्चालित कार्यक्रमको बुधवार समापनसत्रमा बोल्दै सहभागी विद्यार्थीहरुले १० दिनको ...
-
उर्जा राज्यमन्त्री गर्बुजाको पहलमा म्याग्दी क्याम्पसका विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण(तस्बिर/भिडिओ)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा खरिद गरिएको चुलो बुधबार क्याम्पसमा आयोजित एक कार्यक्रमका व...
-
विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१०, वाखेतको विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव विहिबाार सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै बेनी नगरपालिक वडा नं १० का वडा अध्यक्ष मस्बीर रोकाले सामुदायिक विद्यालयको शाख जोगाउन शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताउनु भयो । ‘सामुदायिक विद्यालयप्रति तलदेखि मा...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 89
- Next Page »


























