• दिच्याममा हाजिरी जवाफ प्रतियोगिता

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्याममा रहेको भगवती आधारभूत विद्यालयमा आज (शुक्रवार) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वार्षिक परीक्षालाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित हाजिरी जवाफ प्रतियोगिता गरिएको हो । प्रतियोगितामा मालिका आधारभूत विद्यालय दुखु, किसानी माध्य...

  • ‘आँखामा देखिने समस्या र संरक्षणमा ध्यान दिनुपर्छ’

    बेनी ।विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको चेकजाँच नगर्दा आँखामा प्रत्यक्ष असर गरिरहेको बक्ताहरुको भनाई थियो । अन्तर्राष्ट्रिय सामाज...

  • नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री

    बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको नवौं अधिवेशन तथा २३ औं जिल्ला प्रतिनिधिसभाबाट अध्यक्ष पदमा खत्री सर्वसम्मत चयन हुनुभएको हो । खत्रीले यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । अध्यक्ष खत्री सहित महिला उपाध्यक्षमा भिमकुमारी सुव...

  • दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा युवी गर्बुजालाई सहयोग

    दग्नाम । परोपकारी संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा जनता माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । दग्नाम बैदेशिक सहयोग समिति बहराईनले जनता माविमा अध्ययनरत छात्र युवी गर्बुजालाई १० हजार तिन सय पचासी रुपैयाँ शैक्षिक क्षेत्रमा खर्चहुने गरी उपलब्ध गरेको रकम सुक्रबार एक कार्यक्रम ...

  • अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर मावि चिमखोला प्रथम

    दग्नाम । जिल्लाकाे  रघुगंगा गाउँपालिका अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर माध्यमिक विद्यालय चिमखोलाकी स्वदेसी पाईजा प्रथम हुनुभएकाे छ ।  सुक्रबार रघुगंगा गाउँपालिका वडानम्वर ४ को वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगतको आर्थिक सहयोग, सह–आयोजक वाल क्लव र जनता माविको अयोजनामा “बाल विवाह न्युनिकारणमा बिध...

  • जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, गजिन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन (तस्विरहरु)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको आज (शुक्रवार) तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अक्षयकोषको आयोजनामा गिरिजा–टिका फाउण्डेशबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा सम्मानसहित विभिन्न कार्यक्रमहरु गरिएको हो । सा...

  • पत्रकार बानियाँ सम्मानित

    बेनी । म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ आज (शुक्रवार) एक कार्यक्रमको अवसरमा सम्मानित हुनुभएको छ । बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनमा उहाँ सम्मानित हुनुभएको हो । जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ...

  • अनेरास्ववीयुको सचिवमा पौडेल निर्वाचित

    बेनी। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट म्याग्दीका प्रकाश पौडेल केन्द्रिय सचिवमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा शुक्रबार बिहान सम्पन्न अनेरास्ववीयुको मतगणना अनुसार ५२८ मत ल्याएर पौडेल निर्वाचित हुनुभएको हो । अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए । अनेरास्ववियुको पदा...

  • मंगला शिक्षा क्याम्पस क्यूएए प्राप्तीका लागि जुट्यो

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–२,बाबियाचौर लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली(क्यूएए) मान्यताका लागि आवश्यक प्रक्रिया सुरू गरेको छ। भौतिक पूर्वाधार विस्तारमा तिब्र गतिले अगाडी बढेको क्याम्पसले बुधबार विश्व विद्यालय समता अनुदान तथा क्यूएए सम्बन्धि एक दिने अभिमुखीकरण ता...

  • जनता मावि दग्नामका किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम

    म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा विद्यालय तहमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षासम्बन्धी तालिम सञ्चालन भैरहेको छ । किशोरी शिक्षा अभियान अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिन थालिएको हो ।यसैक्रममा आज (बुधवार) उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा सञ्चालि...