• मावि स्तरीय हाजिरी जवाफमा सिद्धार्थ मावि र आधारभुत स्तरीय चित्रकलामा केवी एकेडेमी प्रथम (तस्बिरहरु सहित)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित च्युरिबोट सम्पन्न अन्तर माध्यमिक विद्यालय तह स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको छ । मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र सिद्धार्थ माविको व्यवस्थापनमा शुक्रबार सम्पन्न प्रतियोगितामा सिद्धार्थ मावि प्रथम भएको हो । ...

  • जिल्लास्तरीय विद्यार्थी वक्तृत्त्वकलामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि प्रथम

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको जिल्ला स्तरीय विद्यार्थी वक्तृत्त्वकला प्रतियोगितामा प्रकाश मावि र शिक्षक हाजिरी जवाफ प्रतियोगितामा मुक्तिधाम मावि राखुका शिक्षकहरु विजयी भएका छन् ।शिक्षा विकास तथा समन्वय इकाई म्याग्दी र सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगिताको वक्तृत्त्वकला...

  • प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

    बेनी ।रौटहटको यमुनामाई गाउँपालिका–३ ,का जाहुर आलमले म्याग्दीको धवलागिरि गाउँपालिका–५, मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गर्नुभयो । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उहाँ जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आउनुभएको हो ।आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक...

  • जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकालाई (फोटो फिचर)

    म्याग्दी ।  जिल्ला स्तरीय आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधी बेनी नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा सम्पन्न प्रतियोगितामा प्रतियोगितामा १५ स्वर्ण ,७ रजत र ८ कास्य पदक हात पार्दै आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जित्न सफल भएक...

  • दिच्याममा हाजिरी जवाफ प्रतियोगिता

    म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्याममा रहेको भगवती आधारभूत विद्यालयमा आज (शुक्रवार) हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । वार्षिक परीक्षालाई मध्यनजर गर्दै शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यसहित हाजिरी जवाफ प्रतियोगिता गरिएको हो । प्रतियोगितामा मालिका आधारभूत विद्यालय दुखु, किसानी माध्य...

  • ‘आँखामा देखिने समस्या र संरक्षणमा ध्यान दिनुपर्छ’

    बेनी ।विद्युतिय उपकरणको अधिक प्रयोग आँखाको लागि हानिकारक बन्दै गएको बुधबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यत्रमका सहभागीले बताएका छन् । मोबाइल, ल्यापटप एवं कम्प्युटर लगायतका विद्युतीय उपकरणको बढ्दो प्रयोग र नियमित आँखाको चेकजाँच नगर्दा आँखामा प्रत्यक्ष असर गरिरहेको बक्ताहरुको भनाई थियो । अन्तर्राष्ट्रिय सामाज...

  • नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री

    बेनी । नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । आइतबार बेनीमा सम्पन्न भएको नवौं अधिवेशन तथा २३ औं जिल्ला प्रतिनिधिसभाबाट अध्यक्ष पदमा खत्री सर्वसम्मत चयन हुनुभएको हो । खत्रीले यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । अध्यक्ष खत्री सहित महिला उपाध्यक्षमा भिमकुमारी सुव...

  • दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा युवी गर्बुजालाई सहयोग

    दग्नाम । परोपकारी संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा जनता माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । दग्नाम बैदेशिक सहयोग समिति बहराईनले जनता माविमा अध्ययनरत छात्र युवी गर्बुजालाई १० हजार तिन सय पचासी रुपैयाँ शैक्षिक क्षेत्रमा खर्चहुने गरी उपलब्ध गरेको रकम सुक्रबार एक कार्यक्रम ...

  • अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर मावि चिमखोला प्रथम

    दग्नाम । जिल्लाकाे  रघुगंगा गाउँपालिका अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर माध्यमिक विद्यालय चिमखोलाकी स्वदेसी पाईजा प्रथम हुनुभएकाे छ ।  सुक्रबार रघुगंगा गाउँपालिका वडानम्वर ४ को वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगतको आर्थिक सहयोग, सह–आयोजक वाल क्लव र जनता माविको अयोजनामा “बाल विवाह न्युनिकारणमा बिध...

  • जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, गजिन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन (तस्विरहरु)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको आज (शुक्रवार) तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अक्षयकोषको आयोजनामा गिरिजा–टिका फाउण्डेशबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा सम्मानसहित विभिन्न कार्यक्रमहरु गरिएको हो । सा...