• विद्युत खपत बढाउन नेपाली सेनालाई मन्त्री भुसालको आग्रह

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गर्न अनुरोध गर्नुभएको छ । आइतबार भएको भेटवार्तामा विद्युतको विकास तथा खपतका विषयमा छलफलमा भुसालले प्रधानसेनापतिलाई विद्युत् खपत बढाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ। भुसालले सेना...

  • रुममा पोल गाडेको तीन वर्षमा पनि बलेन बिजुली

    रुम । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६, रातोढुङ्गा जोड्ने प्रसा...

  • थप ३२५ मेगावाट बिजुली भारतमा बेच्न नेपालले पायो अनुमति

    काठमाडौं । भारतले थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको जानकारी दिनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण ...

  • ७५३ स्थानीय तहमै प्राविधिक शिक्षा विस्तार गरिने : मन्त्री पौडेल

    नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताउनुभएको छ । विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमुनाको रूपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उहाँले बताउनुभयो। नवलपरासी (बर्दघाट सुस्ता पश...

  • देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)

    लिला पुर्जा  बेनी। म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थान स्थित देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान गरिएको छ । गिभ पावर फाउण्डेशनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान गरिएको हो । विहिबार उक्त सोलार पावरको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष पिपला बुढा र सहयोगी संस्था फाउण्...

  • लोडसेडिङ हुँदैन : कुलमान घिसिङ

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने जानकारी दिनुभएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर उहाँले उद्योगसहित कतै पनि लोडसेडिङ नगर्ने बताउनुभएको हो । ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ,’ उहाँले भन्नुभयो, ‘तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ ।’ भारतमा ऊर्जा संकट आएपछि ने...

  • हिजो बिहारले अचानक बिजुली नदिँदा समस्या भएको हो, आज राति १२ बजेदेखि समाधान हुन्छ : घिसिङ

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली आपूर्तिमा देखिएको समस्या बुधबार राति १२ बजेदेखि समाधान हुने बताउनुभएको छ । घिसिङले मंगलबार राति अचानक भारतको बिहारबाट बिजुली आउन रोकिएपछि बुधबार बिहान केही औद्योगिक क्षेत्रमा बिजुली कम आपूर्ति भएको बताउनुभयो । प्राधिकरणले अहिले दैनिक ३५० द...

  • जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने तयारी

    काठमाडौँ । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । अव छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी ...

  • मोतीपुर १३२ केभी सबस्टेसनको उद्घाटन

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको बिहीबार उद्घाटन गर्नुभएको हो। पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा ल...

  • अम्बे स्टिल्स‍्लाई एक महिनाभित्रमा ३५ मेगावाट विद्युत् दिँदै प्राधिकरण

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टिल्स् उद्योगलाई एक महिनाभित्रमा करिब ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अहिले स्टिल्स् उद्योगलाई करिब आठ मेगावाट विद्युत आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत माग गरेको छ । प्राधिकरणले उद्...