• बुढीगण्डकी जलविद्युत् आयोजना आफ्नै कार्यकालमा सुरु गर्ने अर्थमन्त्री शर्माको घोषणा

    धादिङ । अर्थमन्त्री जर्नादन शर्माले बुढीगण्डकी बनाउने आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताउनुभएको छ । त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बुढीगण्डकीको काम थाल्ने बताउनुभएको हो । त्रिपुरासुन्दरीको न्वागी मेला जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत...

  • तनहुँ जलविद्युत आयोजना निर्माणमा ढिलाइ नगर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ मन्त्री भुसालले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युतगृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गर्नुभयो...

  • सीमावर्ती बस्तीमा केन्द्रीय लाइनको विद्युत् बिस्तार

    म्याग्दी । चीनसँग सिमाना जोडिएका मुस्ताङको लोमान्थाङ गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र गण्डकी प्रदेश सरकारले लोमान्थाङको १ र २ नम्बर वडामा पर्ने नेचुङ, छोसेर, न्याम्रु र आर्गामा विद्युत विस्तार गरेको हो । नेचुङ र छोसेर चीनको सिमाना कोरला नाकामा नेपालतर्फका अन्त...

  • सौर्य परियोजनामा आकर्षण बढ्दै, सर्वेक्षणका लागि २१ परियोजनाले पाए अनुमति

    काठमाडौँ । सरकारले वैकल्पिक ऊर्जाका विभिन्न स्रोतहरुको खोजी र मिश्रणको अवधारणा अगाडि बढाएपछि सौर्य परियोजनामा लगानी गर्नेहरुको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ । दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने सरकारको योजनामा वैकल्पिक ऊर्जाको हिस्सा १० प्रतिशतको हाराहारीमा रहेको छ । वैकल्पिक ऊर्जाका अन्य आयाममा लगानीकर्ताक...

  • ३८ घण्टापछि दुहबी सबस्टेसन सञ्चालनमा, विद्युत आपूर्ति सुचारु

    काठमाडौँ । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थित १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन बिहीबार बिहान साढे १० बजेबाट सञ्चालनमा ल्याइएको हो । ‘हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतक...

  • विद्युत् आदानप्रदानमा भारतको सकारात्मक सन्देश

    काठमाडौँ । नेपालबाट वर्षाको बिजुली लिन र हिउँदमा दिनका लागि भारत सकारात्मक देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले भदौ अन्तिम साता बिहार स्टेट पावर होल्डिङसँग पारस्पारिक मौसमी विद्युत् आदान–प्रदानको लागि प्रस्ताव गरेकोमा भारत सकारात्मक देखिएको छ । प्रस्ताव गरेलगत्तै बिहारले प्रारम्भिक चरणमा वर्र्षामा साँझ ७ बजेदेखि बिहा...

  • अवरुद्ध विद्युत सेवा सुचारु

    बेनी । करिब एक हप्ता पछि अवरुद्ध विद्युत सेवा सुचारु भएको छ । विद्युत गृहमा रहेको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असोज देखी म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दाजुङ खोला लघुजलविद्युत परियोजना बन्द भएको थियो । १४ असोजमा बेरिङ बिग्रिएर बन्द भएको ३० किलोवाट क्षमताको लघुजलविद्युत परियोजना मंगलबार रातिदेखी सुचारु ...

  • कोसी करिडोर २२० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न

    काठमाडौँ । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटार सम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एक तर्फ मात्र तार तान्ने कार्य सम्पन्न भएको हो । नेपाल विद...

  • चार दिनदेखी विद्युत अवरुद्ध , करिब चार सय घरधुरी अन्धकारमा

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । च्युरिबोट स्थित विद्युत गृहको तर्वाइनको बेरिङ बिग्रिएपछि १४ असाेज देखि विद्युत अवरुद्ध भएको दाजुङ खोला लघुजल विद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्दबहादुर घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त लघुजलविद...

  • घारखोला जलविद्युत आयोजनाकाे सुरुङ ‘ब्रेक थ्रु’ (फोटो फिचर)

    घार । निर्माणाधीन घारखोला जलबिद्युत आयोजनाको सुरुङ ‘बे्रक थु्र’भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ बुधबार जोडिएको हो ।बाँध तर्फबाट एक हजार ६०५ मिटर र आउटलेटबाट एक हजार चार सय मिटर लामो सुरुङ निर्माण भएको आ...