• अपूर्ण अधिकार प्राप्तिका लागि आन्दोलन जरुरी : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताउनुभएको छ । मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रपति महिला हुने अवस्था आएपनि सबैले समान अधिकार नपाएको बताउनुभयो । प्राप्त भएको ३३ प्रतिशत लागु ...

  • कर्णालीमा विद्युत प्रसारण लाइन विस्तार गरिने

    सुर्खेत । कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहद्वारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख शम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहालसँग छलफल गर्नुभए...

  • दरखोला दोस्रो लघुजलविद्युत परियोजना पुनर्निर्माण,करिब साढे पाँच महिना पछि बल्यो विजुली (फाेटाे फिचर)

    म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ लुलाङमा करिब साढे पाँच महिना पछि विद्युत सेवा सुचारु भएको छ । २० भदौमा दरखोलामा आएको वाढीले ४३ किलोवाट क्षमताकोे दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युत गृह,बाँध र कुलो बगाएपछि गाउँ अन्धकार बनेको थियो । सो परियोजना पुनर्निर्माण भएपछि करिब साढे पाँच महिना पछि व...

  • दरबाङ–म्याग्दी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सुरू (तस्बिरहरु)

    बेनी ।२५ मेगावाट क्षमताको आयोजनाको दरबाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको सुरूङ खन्ने काम सुरू भएको छ । कमेरेमा अडिट नम्बर १ को सुरूङ खन्न सुरू गरिएको हो । नेपाली सेनाको निगरानी तथा ब्यवस्थापनमा बिष्फोटक पर्दाथको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको आयोजनाले जनाएको छ । आयोजनका साइट ईन्जिनियर ब...

  • राष्ट्रिय प्रसारण लाइनमा जोडियो ताराखोला जलविद्युत्

    गलकोट । ताराखोला जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । दुई वर्षदेखि विद्युत् उत्पादन गर्दै आए पनि अहिले बल्ल राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । २८० किलोवाट क्षमताको सो आयोजनाको हालसम्म जम्मा विद्युत् खपत १०० किलोवाट मात्रै रहेको थियो। दुई वर्षदेखि १८० किलोवाट विद्युत् खेर गइर...

  • हावाबाट निकालिएको विद्युत् बन्द हुँदा गाउँ नै अँध्यारोमा

    नवलपुर । एक दशक अगाडि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली...

  • काठमाडौंमा हाम्रो अपेक्षाभन्दा बढी बिजुलीको माग आएकाले समस्या भयो : घिसिङ

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकामा आफूहरूले अपेक्षा गरेभन्दा बढी बिजुलीको माग आएको बताउनुभएको छ । शुक्रबार विद्युत प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले माग बढेपछि काठमाडौंको वितरण प्रणालीमा केही ठाउँमा समस्या देखिएको स्वीकार्नुभयो। उहाँका अनुसार काठम...

  • चार महिनामा विद्युत चुहावट १४.३५ प्रतिशतमा झर्यो

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८र७९ को पहिलो चार महिनामा प्रणालीमा रहेको विद्युत चुहावटलाई घटाएर १४.३५ प्रतिशतमा झारेको छ । नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई च...

  • ह्वात्तै बढ्यो विद्युत माग, ‘पिक डिमाण्ड’ दुई हजार मेगावाट पुग्नसक्छ : घिसिङ

    काठमाडौं । विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग(पिक डिमाण्ड)तीन सय मेगावाटको हाराहारीमा बढेको हो । आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत...

  • दक्षिण एसियामा विद्युत व्यापारको ‘डेडिकेटेड’ निकाय स्थापनामा जोड

    काठमाडौँ । विद्युत व्यापारका लागि एउटा डेडिकेटेड संस्था आवश्यक रहेकोमा दक्षिण एसियाली राष्ट्रमा ऊर्जा क्षेत्रमा सक्रिय सरकारी तथा नियमनकारी निकायहरु सहमत भएका छन् । युएसआईडी/सारी, आईआरएडीई र पावर लाइनले संयुक्त रुपमा बुधबार आयोजना गरेको दक्षिण एसियाका लागि अन्तरदेशीय विद्युत व्यापार तथा ऊर्जा सुरक्षाका लागि दक्षतापूर्ण...