• गायक कार्कीको ‘रे रे साईलो’ बजारमा (भिडिओ )

    बेनी । लोकप्रिय लोकदोहोरी गायक रवी कार्कीले मौलिक लोकभाका ‘रे रे साईलो’ गित बजारमा ल्याउनुभएको छ । म्याग्दी तिरको मौलिक लय र शव्दमा रहेको उक्त गीतको म्युजिक भिडिओ विहिबार गायक कार्कीले आफ्नै युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो । गीतमा गायक कार्की, कृष्ण केसी, जमुना राना र दिलु मगरको सुमधुर आवाज रहेको छ भने शव्द तथा ...

  • गीतः अघि बढौं उद्यमी बन्नलाई…

    ‘भुइँमा धुलो छ, संसारमा के छ र सिपै ठूलो छ’ बजेट पार्ने संस्थालाई सम्मान सर्वप्रथम सबैलाई नमन । भुइँमा धुलो छ... संघसंस्थाले दिनु है हाम्लाई साथ तालिम दिने सर, मिसलाई धन्यवाद । भुइँमा धुलो छ... दुःख, सुख लाइया छ, खाइया छ हामीलाई साथ वडाको चाहिया छ । भुइँमा धुलो छ... आशा बोकी पालिका झर्नेछौं सहयोग गर्नुस्, व्...

  • फुलबारीमा मिलन लामा र प्रिति आलेको सांगीतिक प्रस्तुति हुने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारीमा लोक गायक मिलन लामा र गायीका प्रिति आलेको सांगितिक प्रस्तुति हुने भएको छ । छहारी युवा क्लवको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पुष ८ गते लामा र आलेको प्रस्तुति रहने भएका हो । वार्षिकोत्सवको अवसरमा शुक्रबारदेखि विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ...

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीको अध्यक्षमा जिसी

    बेनी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्षमा धुर्व जिसी चयन हुनुभएको छ । विहिवार बेनीमा सम्पन्न भएको १६ औँ बार्षिक साधारण सभा एवम् सातौं जिल्ला अधिबेशनबाट जिसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो । अधिवेशनबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा एकराज चापागाई,...

  • २०औ जेसिजकपको फाइनलमा प्रकाश मावी र शारदा मावि भिड्ने

    म्याग्दी । प्रकाश मावी र शारदा मावि छिस्वाङ बेनीमा जारी अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । गौमती खत्री विकास कोष टाइटल स्पोन्सर रहेको प्रतियोगिताको शुक्रबार भएको सेमि फाइनलमा बेनी सामुदायिकलाई हराउदै प्रकाश मावि र किसानी चन्द्रकुन्ता मावि धारापानीलाई हराउदै शारदा मावि फाइनलमा प्रवेश ...

  • म्याग्दीमा २० औँ जेसिज कपको तयारी पुरा

    बेनी । यही मंसिर २१ गते (बुधवार) देखि सुरु हुने २० औँ सस्करणको जेसिज कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आईतवार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि म्याग्दी जेसिजले प्रत्येक बर्ष आयोजना गर्ने अन्तरमावि स्तरीय जेसिज कप फुटबल प्रतियोगिताको सवै तयारी पुरा भएको जानकारी गराईएको हो । ‘जेसिज कप फुटवल म्याग्...

  • गोल्डेन आइडलको फाइनलमा पुगेका म्याग्दीका‘प्रकाश’समेतको टिमको बेनीमा लाईभ कन्सर्ट हुने

    म्याग्दी । आठौँ गोल्डेन आइडलको फाइनलमा पुग्न सफल भएका म्याग्देली गायक प्रकाश सुनार सहितको टिमले बेनीमा लाईभ प्रस्तुती राख्ने भएका छन् । नृत्य र गायनतर्फ फाइनलमा पुग्न सफल भएका कलाकारहरुको गृहजिल्लामा साँगेतिक प्रस्तुती राख्ने क्रममा यहि मंसिर १७ गते शनिवारका दिन बेनीको खुलामञ्चमा गोल्डेन आइडलको फाइनलिष्टहरुको लाइभ कन्स...

  • मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

    जोमसोम । मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण प...

  • आजदेखि यमपञ्चक सुरु, काग तिहार भने भोलि

    प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आजबेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यस वर्ष यमदीपदान शनिबारदेखि सुरु हुने भए पनि काग तिहार भने आइतबार परेको समितिका अध्यक्ष प्...

  • विजया दशमी : टीकाको साइत ११ : ५१ बजे उत्तम

    यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशम...