• यामले जिते ताकमकोतको छेलो प्रतियोगिताको उपाधी

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ,को ऐतिहाँसिक ताकमकोतमा मंगलबार महानवमी पर्वको अवसरमा भएको छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका–१ ,खहरेका यामबहादुर परियार विजयी हुनुभएको छ ।३४ जना सहभागी भएको छेलो फाल्ने प्रतियोगितामा यामबहादुर लगातार दोस्रो पटक विजयी हुनुभएको हो । यामबहादुरले गत वर्षको प्रतियोगितामा ...

  • भगवती कोटमा सरकारी राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बढीबढाउ

    म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–२ को भगवती कोटमन्दीरमा दशैंको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख १५ हजार रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी राखु भगवती ...

  • म्याग्दीमा २०औँ अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिता हुने

    म्याग्दी । म्याग्दी जेसीजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता आगामी मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । “जेसीजकप फुटबल म्याग्दीको शान–प्रतिभाको पहिचान र क्षमता प्रस्फुटन” भन्ने मुल नारा भन्ने मूल नाराका साथ सञ्चालन हुने २० औँ संस्करणको प्रतियोगि...

  • म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी सुरु

    म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिले तयारी सुरु गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षीय बैठकको आयोजना गरि प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि तयारी स्वरुप विभिन्न निर्णहरु गरिएको छ । जिल्ला स...

  • भलिबल संघ म्याग्दीले प्रवास संरक्षक र सल्लाहकार चयन

    म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघले प्रवास संरक्षक र सल्लाहकार चयन गरेको छ । संघको सोमवार बसेको कार्य समितिको वैठकले गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक उप संयोजक एवम् म्याग्दी प्रवासी नेपाली संघ मोनाका वरिष्ठ उपाध्यक्ष ददिलव खड्कालाई अन्तराष्ट्रिय प्रवासी संरक्षकमा मनोनयन गरेको छ । त्यस्तै मोना जापानका सल्लाहक...

  • भारतमाथि नेपालको ऐतिहासिक जित, बंगलादेशसँग उपाधिका लागि भिड्ने

    काठमाडौं । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गर्नुभयाे। पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्या...

  • गायीका श्रीपाल माथि दुरव्यवहारको घटना प्रति मोनाको ध्यानाकर्षण

    म्याग्दी । सांगीतिक कार्यक्रमका लागि जापानमा रहनुभएकी लोक दोहोरी गायीका अमृता श्रीपाललाई दुरव्यवहार गरिएको घटना प्रति म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले गम्विर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार एक विज्ञप्ती जारी गर्दै मोनाले गायीका श्रीपाललाई ओसाका काबे स्थित धवलागिरी दोहोरी साँझका संचालक धन थापाबाट भएको अमान...

  • गीतकार रोकाको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँ तुसारेपानी निवासी मुक्ति रोकाले वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई एउटा मिठो गीत अपर्ण गर्नुभएको छ। गायक धर्मेन्द्र शेवानको स्वर र संगीतमामा सजिएको रोका मगरको ‘तिमीलाई नदेख्दा’ बोलको गीत म्युजिक भिडिओ सहित विहिबार सार्वजनिक गरिएकाे छ । भिडिओ हेर्नुहोस् ...

  • महिला भलिबल म्याग्दी बन्यो गण्डकी प्रदेश च्याम्पियन

    पाेखरा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय छनौट खेलमा म्याग्दीे महिला भलिबलले उपाधी जितेको छ ।पोखरामा जारी रहेको प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा म्याग्दीले पर्वतलाई २–१ को सेटमा पराजित गरेको हो ।पोखरा रंगशालामा भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक भएको थियो । दुव...

  • रहेन् वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’

    नेपाली फिल्म क्षेत्रका वरिष्ठ कला निर्देशक उद्धवराज भट्टराई ‘जुँगे’ को निधन भएको छ । भट्टराइको शनिबार बिहान चितवनमा निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताउनु भयो । ६६ वर्षीया भट्टराईको उपचारका लागि काठमाडौं आउँदै गर्दा गाडीभित्रै निधन भएको हो । करिब ५ दशक नेपाली फिल्म क्षेत्रमा बिताएका भट्टरा...