• निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट २ सय भन्दा बढी लाभान्वित (तस्बिर)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६, पाखापानीमा शनिबार आयोजित एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट करिब २ सयभन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिकाको आयोजना, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा आयोजित शिविरमा पाखापानी तथा आसपासका क्षेत्रबाट १ सय ५ पुरुष, १ सय २० महिला गरी २ सय २५...

  • दाउरा प्रहार गरी आमाको हत्या

    पाल्पा । प्रहरीले दाउरा हानेर आमाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारु रहेका छन् । उनले ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।मदिरा स...

  • सल्यानमा देवरको हत्या आरोपमा भाउजू पक्राउ

    दाङ । सल्यानमा देवरको हत्या गरेको आरोपमा दुई भाउजू पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीया लक्ष्मी चन्द र २५ वर्षीया राधा पौडेल छन्। सारदा नगरपालिका वडा नम्बर–५ रानीकोटका ३३ वर्षीय शेरबहादुर चन्दको शुक्रबार हत्या भएको थियो। हत्यापछि शव आधा जलाएको अवस्थामा शुक्रबार फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड...

  • बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

    जुम्ला । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो । स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि बालुवा खानी पसेका थिए। बालुवा स...

  • थप २७० जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय २ जना नि...

  • विद्यालयको भर्‍याङमाथि वाइफाइ चलाउन चढेको एक छात्रको लडेर मृत्यु

    महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ स्थित बसबिट्टी माध्यमिक विद्यालयमा अध्ययरत एकछात्रको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा बलवा नगरपालिका–१ का १८ वर्षीय सन्दीप महतो रहेका प्रहरीले जनाएको छ। विद्यालयको भर्‍याङमाथि मोबाइलमा वाइफाइ चलाउन चढेका उनी लडेर घाइते भएका र उपचारका क्रममा मृत्यु भएको प्रहरी नाय...

  • थानकोटमा मामा–भान्जाको झगडामा मामाको मृत्यु

    काठमाडौं । थानकोटमा मामा र भान्जाको झगडामा गम्भीर घाइते भएका मामाको मृत्यु भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा धादिङ थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौं चन्द्रागिरि नगरपालिका–५ बस्ने ३९ वर्षीय राजु पुलामी मगर छन्। बिहीबार साँझ भान्जा सोही ठाउँ बस्ने १९ वर्षीय मिलन लुङ्गेली मगरले कुटपिट गर्दा पुलामी सख्त घाइते भए...

  • हात्तीको आक्रमणबाट एकको मृत्यु

    झापा । झापामा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ः३० बजे भद्रपुर नगरपालिका–९ का ६० वर्षीय राम बहादुर बुर्जा मगरको मृत्यु भएको हो । उनलाई बिहान मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित चिया बगानमा चिया टिपिरहेको बेला हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी क...

  • थप ३०८ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय ९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९८ जना निको...

  • फ्रान्सबाट यूकेतिर तस्करी गरी लगिएका आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु

    एजेन्सी । बेलायत छिर्ने प्रयासमा रहेका प्रवासी सवार डुङ्गा इङ्लिस च्यानलमा पल्टिँदा २७ जनाले ज्यान गुमाएका छन् । मानवीय हताहती बढ्नसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । अन्तरराष्ट्रिय आप्रवास संगठन (आईओएम) ले इङ्लिस च्यानलमा भएको यो दुर्घटना सन् २०१४ यताकै भयानक भएको उल्लेख गरेको छ । बेलायती प्रधानमन्त्री बोर...