काठमाडौं । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्रमणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । उक्त हमलामा परेर यहाँका १...
स्वास्थ्य
-
-
ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण छैनः बाइडेन
एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट डराउनु पर्ने कुनै कारण नभएको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताउनुभएकोे छ । उहाँले सोमबार ह्वाइटहाउसमा बोल्दै ओमिक्रोन भेरियन्टबाट डराइहाल्नु नपर्ने बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । उहाँले यो विषय चिन्ताको विषय भएपनि डराइ हाल्नु पर्ने अवस्था नभएको ब...
-
ओमिक्रोनको डरः विमानस्थल र सीमानाकामा कडाइ, स्वास्थ्य परीक्षण अनिवार्य
काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा सीमा नाकाहरुमा कडाइ गरिएको छ । त्यहाँ सबैका लागि स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समिति सीसीएमसीले दक्षिण अफ्रिकामा देखिएको नयाँ भाइरस अरु देशमा पनि फैलन थालेको हुँदा सतर्कता अपनाउन ...
-
ओमिक्रोनका कारण संसारभरी कोरोनाभाइरसको खतरा पुनः बढ्यो : डब्ल्यूएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संसारभरी संक्रमण असाध्यै बढ्ने खतरा पैदा भएको चेतावनी दिएको छ । स्वास्थ्य संगठनले सोमबार संसारका केही क्षेत्रमा यसको गम्भीर परिणाम हुनसक्ने बताएको छ । डब्ल्युएचओका प्रमुख डा. टेड्रोसले एकपटक पुनः धनी देशलाई गरिब देशलाई खोप उप...
-
कास्कीमा बस दुर्घटना : एकको मृत्यु, ८ घाइते
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा बस दुर्घटना भएको छ । दुर्घटनामा बस चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको चित्रुङधारा घर भएका भुपेन्द्र खनाल छन् । अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो । उनका अनुसार दुर्घटनामा घाइते भएकाहरुको...
-
नेपाल रेडक्रस सोसाईटी म्याग्दी संयोजक बानियाँलाई पुत्रशोक
म्याग्दी । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाका संयोजक अमर बानियाँलाई पुत्रशोक परेको छ। बेनी नगरपालिका–७ हुलाकचोक निवासी नेपाल पत्रकार महासंघका संस्थापक सदस्य, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष समेत रहनुभएका बानियाँको कान्छो छोरा अनिश बानियाँको २९ बर्षको अल्पायूमै आइतबार राती निधन भएको हो। फोटो व्यवसायी बानियाँले आइ...
-
ओमिक्रोनको प्रभावले अस्ट्रेलिया प्रवेशमा पुनः कडाइ
सिड्नी । आगामी डिसेम्बेर १ देखि मान्यता प्राप्त खोपका दुवै मात्रा लगाएका भिसा वाहक, दक्ष कामदार तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि खुलेको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमामा पुनः कडाइ हुने भएको छ। अष्ट्रेलिया भित्रिएका तीन यात्रुमा ओमिक्रोन भेरिएन्ट प्रमाणित भएपछि आगामी दिनमा अष्ट्रेलियाले केही कडाइ गर्न लागेको ...
-
इजरायल ‘केयरगिभर’मा जानेले तेस्रो डोज खोप पनि लगाउनुपर्ने
काठमाडौं । इजरायल सरकारले त्यहाँ ‘केयरगिभर’ का लागि जाने नेपालीहरुलाई सर्त राखेको छ । इजरायल प्रवेश गर्ने नेपालीहरुले कोभिड–१९ विरुद्ध खोपको तेस्रो मात्रा पनि लगाउनुपर्ने शर्त राखेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरुसँगको...
-
थप २५९ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ८ सय ८८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६४ जना नि...
-
कुटपिटबाट छोराको मृत्यु, आमा र बहिनी पक्राउ
काठमाडौँ । मोरङमा कुटपिट गरी छोराको हत्या गरेको आरोपमा प्रहरीले आमा र बहिनीलाई पक्राउ गरेको छ। कटहरी गाउँपालिका वडा नम्बर ५ बस्ने ४० वर्षीय राजेन्द्र उराउको आइतबार राति सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँको उपचारको क्रममा नोवल अस्पताल विराटनगरमा मृत...
- « Previous Page
- 1
- …
- 96
- 97
- 98
- 99
- 100
- …
- 517
- Next Page »






















