• झापामा बस दुर्घटना : एकको मृत्यु, २२ घाइते

    झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा कनकाई–७ का १६ वर्षीय उत्सव पौडेलेको मृत्यु भएको जिल्ला प्रहरी कार...

  • दक्षिण अफ्रिकी राष्ट्रपतिद्वारा प्रतिबन्धको विरोध

    एजेन्सी । विश्वभरका थुप्रै देशहरुले दक्षिण अफ्रिका र उसका छिमेकीविरुद्ध यात्रा प्रतिबन्ध लगाएका छन् । दक्षिण अफ्रिकी राष्ट्रपतिले कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका कारण आफ्नो देश र छिमेकीहरूविरुद्ध याात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेका छन्। सिरिल रामापोसाले यात्रा प्रतिबन्धको कदमलाई अनुचित भन्दै तत्काल हट...

  • थप १५८ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९ सय १८ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४२ जना नि...

  • दुई छोराछोरीसँगै मृत भेटिइन् आमा

    काठमाडौं । सर्लाहीमा आमासहित दुई जना बालबालिका मृत फेला परेका छन्। आइतबार बरहथवा नगरपालिका वडा नम्बर १ नयाँबजारस्थित घरमा आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो। शिव हजारीकी श्रीमती अन्दाजी २६ वर्षीया कविता घरभित्रै झुण्डिएको अवस्थ...

  • बन रक्षक मृत फेला

    सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित बिजौरा पोष्टका बन रक्षक मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ घर भएका ४५ वर्षीय महानन्द आचार्य मृत अवस्थामा फेला परेको सुर्खेतका एसपी राजेन्द्र भट्टले बताउनुभयो । चौकुने गाउँपालिका–४ स्थित भुडेभाबरमा रहेको कुलु कर्णाली सामुदायिक बनका अध्यक्ष गंगाराम बिसीको...

  • चितवनमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

    चितवन । चितवनको एक घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । शनिबार राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा आगलागी भएको थियो । आगलागीमा परी जितबहादुरका ३ वर्षीय नाति सुरज र नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आगलागीबाट घर, लत्ता...

  • डेरा सर्दै हैजाको जीवाणु, कपिलवस्तुका थप तीन पालिका प्रभावित

    कपिलवस्तु । कपिलवस्तुमा नियन्त्रणउन्मुख रहेको हैजा तीन पालिकामा पुनः देखिएको छ । १८ असोजमा कृष्णनगर नगरपालिकामा देखिएको हैजा जिल्लाको पाँच पालिकामा फैलिएको थियो । मंसिरयता कपिलवस्तु नगरपालिका, बुद्धमूमि नगरपालिका, मायादेवी गाउँपालिकामा हैजाका बिरामी फेला परेका छन् । हैजा प्रभावित शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका...

  • यी देशमा फैलियो कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिडको नयाँ भेरियन्ट विभिन्न देशमा फैलिएको जनाएको छ । यो भेरियन्ट पहिलो पटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । अहिले बोत्स्वाना, बेल्जियम, हङकङ र इजरायलमा नयाँ भेरियन्ट देखिएको छ । डब्लूएचओले नयाँ भेरियन्टलाई भेरियन्ट अफ कन्र्सन घोषणा गर्दै त्यसलाई ओमिक्रोन ना...

  • जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

    सुर्खेत । जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति ...

  • थप २१३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय २५ जना नि...