• बाबुद्धारा छोराछोरीमाथि एसिड प्रहार

    सोलुखुम्बु । आफ्नै बाबुले एसिड प्रहार गर्दा सोलुखुम्बुमा दुई जना घाइते भएका छन् । सोमबार बेलुकी सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरीलाई घाइते भएका हुन् । अत्यधिक मदिरा सेवन गरेर घर आएका बाबुले एसिड हान्दा छोरी सामान्य घाइते भएपनि छोराको अवस्था भने गम्...

  • परिवारका सबै सदस्य अशक्त, भोक टार्न छिमेकीको भर

    विराटनगर । मोरङ मिक्लाजुङका सुभाष राई (नयन) उमेरले ३५ वर्ष पुगे । घरको जेठो छोरो राईको जिम्मेवारी परिवार पाल्नुपर्ने हो । तर शरीरमा पलाएको ट्युमरका कारण उनी आफैं अशक्त छन् ।मिक्लाजुङ गाउँपालिका–५ का राईको परिवारमा तीन जना छन् । बुवा बोल्न सक्दैनन् । सुभाष र उनका भाइ केवल दुवै रोगी छन् । दाजु–भाइको समस्या उस्तै छ । श...

  • सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी हुँदा ३ बालकको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीमा हुँदा तीन जना बालकको मृत्यु भएको छ । गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका स...

  • थप ३८५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय ९७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५८ जना न...

  • सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

    दाङ । कपिलवस्तु र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २१ वर्षीय विशाल गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौ...

  • मुस्ताङबाट बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा ५ जना घाइते

    बेनी । हिमाली जिल्लामा मुस्ताङको थासाङ गाउँ पालिका वडा नं. १ म पर्ने म्हन्सिङ खोला नजिकै आज बिहान जिप दुर्घटना भएको छ । बिहान करिब ४:४५ बजेतिर उक्त दुर्घटना भएको हो । जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका...

  • जन्तीबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्धारा बस तोडफोड

    काठमाडौँ । सिन्धुपाल्चोकबाट काठमाडौं तर्फ आईरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा नुवाकोट घर भएका बासु बस्नेतको मृत्यु भएको छ । सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा ४ छ ७७६६ नम्बरको बसले ०२०२० बा.प्र. २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको मेलम्ची नगरपालिकाका स्थानीय चेत घोरासै...

  • बैतडीमा जन्ती बोकेको जिप दुर्घटना : ६ जनाको मृत्यु

    बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जिप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थ...

  • थप २३८ जनामा कोरोना संक्रमण, १ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १ सय २३ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ७० जना नि...

  • ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

    धनगढी । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते भएका छन्। आइतबार अमरगढी नगरपालिकामा सिमेन्ट बोकेको सुदूरपश्चिम प्रदेश ०१–००–२ त ४९६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको हो। प्रहरीका अनुसार घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।घाइते भएका मध्य...