• कृषला हत्या प्रकरण:हत्यारा पत्ता लगाउन दबाब दिँदै बिरोध प्रदर्शन

    काठमाडौँ । ११ दिनअघि मृत अवस्थामा भेटिएकी किशोरीको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै उदयपुरका बिभिन्न तहतप्काले दबाबमूलक कार्यक्रम थालेका छन्। साउन १९ गते त्रियुगा नगरपालिका ६ जलजलेस्थित राजदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा भेटिएको १७ वर्षीया कृशला चौधरीको हत्यारा यतिका दिनसम्म पत्ता लगानेको भन्दै बिर...

  • जनकपुरमा एक युवकको शव फेला

    धनुषा । धनुषाको जनकपुर उप–महानगरपालिका–८ रामानन्द चोकमा युवकको शव फेला परेको छ । नाम, थर नखुलेका करिब २५ वर्ष उमेरका युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले बताउनुभयो । मृतकको निधारमा सामान्य चोट देखिएको छ । शव नजिकै मदिराको बोतल फेला परेको छ । शव पोष्टमार्टमका लागी प्रा...

  • पाकिस्तानमा मिनी ट्रकमाथि ग्रेनेड हमला, एकै परिवारका १२ जनाको मृत्यु

    एजेन्सी । पाकिस्तानको कराँची शहरको बाहिरी इलाकामा भएको एक ग्रेनेड हमलामा १२ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।एक मिनी ट्रकमा भएको यो ग्रेनेड हमलामा एकै परिवारका १२ जनाको मृत्यु भएको जसमा ६ महिला र चार बालबालिका समावेश भएको बताइएको छ । हमलामा ९ जना घाइते भएका छन् । बलदिया इलाकामा भएको यो घटनामा सुरुमा सि...

  • कैलालीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

    कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो । दुर्...

  • कर्णालीमा एकैदिन ११५ जनामा कोरोना सङ्क्रमण पुष्टि

    सुर्खेत । कर्णालीका १० वटै जिल्ला प्रशासन कार्यालयले नेपाल मास्क अभियानअन्तर्गत ‘तपाईँको मास्क खै ?’ कार्यक्रम अघि सारेका छन् । प्रहरी प्रशासनबाट दोस्रो लहरको कोरोना महामारी सामना गरिसकेका नागरिकलाई तेस्रो लहरबाट जोगिने अवस्थाका विषयमा समेत सचेतना जगाउने काम सुरु भएको छ । सचेतना कार्यक्रमका साथै मास्क नलगाउनेलाई कही...

  • देशभर थपिए २६२४ कोरोना संक्रमित, २० को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ६ सय ६७ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय ४७ जना र ४ हजार ९ सय ६ एन्टिजेन परीक्षण गर्दा ६ सय ७७ गरी २ हजार ६ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालम...

  • दोलखाको वोच प्रहरी चौकीमा आगलागी

    दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–८ वोचमा अवस्थित वोच प्रहरी चौकीमा विद्युत् सर्ट भई आज आगलागी भएको छ । सो चौकी अस्थायी टहराबाट सञ्चालन हुँदै आएको थियो । आगलागीबाट टहरा सहित केही हतियार समेत जलेर पूर्ण नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अञ्जन कोइरालाले जानकारी दिनुभयो । भीमेश्वर नगरपालिकाको दमकल र स्थानीयव...

  • बाढीमा परेर टर्कीमा २७ जनाको मृत्यु

    एजेन्सी । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । बाढीमा परेर केही ...

  • साँघु तर्ने क्रममा नदीमा खसेर २ जना वेपत्ता

    हुम्ला । काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुटी सङ्...

  • मृत्यु दर्ता भएको ६ वर्षपछि पाए सुभाषले नागरिकता

    विराटनगर । विदेशमा मृत्यु भएको भनेर मृत्यु दर्ता गरिएका मोरङ बेलबारी–११ लक्ष्मीमार्गका सुभाष तामाङले बिहीबार मोरङ प्रशासनबाट नागरिकताको प्रतिलिपि पाएका छन् । उनी जीवितै छु भन्दै मृत्यु दर्ताको प्रमाणपत्र खारेज गर्न तीन वर्षसम्म अड्डा–अदालत धाइरहेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले राष्ट्रिय परिचयपत...