• कोरोनाबाट मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन

    काठमाडौं । मुटु रोग विशेषज्ञ डा. विकास सुवेदीको कोरोना संक्रमणका कारण निधन भएको छ । काठमाडौंस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका संस्थापक रहेका ४२ वर्षीय डा. सुवेदीको आइतबार राति ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका डा. अमृत भुसालका अनुसार बिर...

  • राप्ती नदीमा माछा मार्न गएका एक व्यक्तिको गोहीको आक्रमणबाट मृत्यु

    चितवन। चितवन राष्ट्रिय निकुञ्ज नजिक बग्ने राप्ती नदीमा माछा मार्न जाँदा गोहीको आक्रमण गर्दा एक युवकको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गएराती नदीमा माछा मार्न जाँदा भरतपुर महानगरपालिका २५ ध्रुवघाट क्षेत्रमा मगर गोहीको आक्रमणबाट भरतपुर २५ बनकट्टा नजिकका अन्दाजी ३५ वर्षका ...

  • ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

    नवलपरासी (पूर्व) । देवचुली नगरपालिका-२ हमालचोकस्थित सडकमा ना.१ क ३९५३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्‍यु भएको छ ।हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र दुम्...

  • अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग तथा निशुल्क एम्बुलेन्स सेवा संचालन(तस्विर सहित)

    बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक...

  • हराएका युवा तीन दिनपछि मृतावस्थामा फेला

    धादिङ । धादिङको गजुरी गाउँपालिका–७, धमेटोल निवासी २४ वर्षीय अर्जुन श्रेष्ठ मृत भेटिएका छन्। जेष्ठ २० गते साँझ ८ बजेदेखि हराई रहेका श्रेष्ठ ३ दिनपछि मृत भेटिएका हुन्। गजुरी गाउँपालिका स्थित दरियाल खोला किनारमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। एक जलारीले जाल हान्दै जाने क्रममा शव भेटिएपछी उनले प्रहरीलाई खबर...

  • बाँकेमा थप ४ संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका-९ का ६० वर्षीय पुरुषको आइतबार कोहलपुर मेडिकलमा, दाङको बगलाचुली गाउँपालिका-३का ५२ वर्षीय पुरुषको आइतबार करिब ८ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यस्तै, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ का ६३ वर्षीय पुर...

  • महोत्तरीमा जङ्गली हात्तीद्धारा तीन घरमा तोडफोड

    महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१० विश्वकर्मा चोकमा गएराति जङ्गली हात्तीले तीनवटा घरमा तोडफोड गरेर उत्पात मच्चाएको छ । सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रबाट हात्ती बस्ती पसेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर तोडफोड गरेर नोक्सान गरेको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थल पुगी स्थानीयवासीको मद्द...

  • बूढानीलकण्ठमा भोलिदेखि खोप लगाइने

    काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड –१९ विरुद्धको चाइनिज भेरोसेल खोप यही जेठ २५ गतेदेखि उपलब्ध गराउने भएको छ । साठीदेखि ६४ वर्ष उमेर समूहलाई तीन दिनसम्म बिहान ११ देखि अपराह्न ४ बजेसम्म पहिलो मात्राको खोप उपलब्ध गराइने छ । नगरवासी र वरपरका बासिन्दालाई पनि सो खोप उपलब्ध गराइने प्रवक्ता तथा वडा नं १० का वडाध्यक्ष ...

  • सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

    काठमाडौँ । महामारीका बेलामा पनि कानून व्यवसायीहरुले संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानून व्यवसायीहरुलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ । कानून व्यवसायी तथा पूर्वकानून मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ्ङ्गल...

  • उपल्लो डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी

    जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्‍याइएको छ । दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए । डोल्पोबुद्ध, छार्काताङसोङ र शे-फोक्सुण्...