दाङ । दाङमा जबरजस्ती करणी मुद्धामा फरार एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्वर ४ भकारे बस्ने ८४ बर्षीय रामु केसी रहेका छन् । उनलाई प्रहरीले बिहीवार विहान साढे दश बजे पक्राउ गरी सजाय भुक्तानका लागि दाङ...
स्वास्थ्य
-
-
सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु
सप्तरी । डाक्नेश्वरी नगरपालिकामा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिनुभयो । स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु...
-
‘नेपाल भेरियन्ट’ देखिएको छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौँ । नेपालमा ‘नेपाल भेरियन्ट’ फैलिएको हल्ला गतल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो । हाल यी भेरियन्टमध्ये डेल्टा बी.१.६१७.२ धेरै संक्रमितमा देखिएको उहा...
-
महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो । यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो । कञ्चनपुरका प्रदेशसभा सदस्य लालबहादुर खड्क...
-
कोरोना संक्रमणका कारण ३५ वर्षिय चिकित्सकको निधन
बुटवल। कोरोना संक्रमणका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको मृत्यु भएको छ ।कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी इन्टरनेसनल हस्पिटल काठमाडौंमा बुधबार राति मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक...
-
धनगढीमा ब्ल्याक फंगस (कालो ढुसी) संक्रमणबाट एक जनाको मृत्यु
धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ब्ल्याक फंगस (कालो ढुसी) रोगको संक्रमणबाट बिहीबार एक जनाको मृत्यु भएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थि...
-
ब्राजिलमा कोरोना संक्रमणबाट २४ घन्टामा २ हजार ५ सयभन्दा बढीको मृत्य
ब्राजिल । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को संक्रमणबाट यहाँका २ हजार ५ सयभन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५ सय ७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७ सय ६ पुगेको पनि स्वास्थ्य ...
-
जुम्लाको रावतबाडा गाउँ एक साताका लागि सिल
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवरा...
-
मोरङको कर्सिया बजारमा आगलागी हुदाँ लाखौंको क्षति
रंगेली । मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुँदा ७० लाख रुपैयाँ बराबरको क्षती भएको छ। रंगेली बडा नम्बर २ घर भएका बद्रि कुमार कार्कीले २० वर्षदेखि सञ्चालनमा रहेको खाजा पसल र रंगेली २ मंगलबारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी भएको छ। कोरोनाको समयमा खाजा पसल र फर्निचर उद्योगसमेत ...
-
अभिनेता अग्रहरिद्धारा अस्पताललाई ३० थान अक्सिजन सहयोग
काठमाडौँ। अभिनेता प्रमोद अग्रहरिले अस्पताललाई अक्सिजन सहयोग गर्नुभएको छ । उहाँले नवलपरासीस्थित पृथ्वीचन्द्र अस्पताललाई ३० थान अक्सिजन सिलिन्डर सहित सहयोग गरेका हुन् । परासी युवा समूहको व्यवस्थापनमा उहाँले उक्त सिलिन्डर अस्पतालका डा.मोहम्मद नुरुल होदालाई दिनुभएको छ ।‘अहिले सर्वसाधारण अप्ठ्यारोमा रहेका छन् । यस्तो बेल...






















