धनगढी । डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ। बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका-४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हुन्। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आगोले जलेर लक्ष्मी र उनकी ३ वर्षीया छोरी अन्जु घाइते भएका छन्। उनीहरूको दीपायलमा उपचार हु...
स्वास्थ्य
-
-
धनगढी बसपार्कमा एक जना मृतावस्थामा फेला
धनगढी । धनगढी बसपार्कमा एक जना मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका-४ मा रहेको बसपार्कको प्रतिक्षालयमा सुतिरहेको अवस्थामा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान शव फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगेको छ। मृतकको पहिचान खुल्न सकेको छैन। सेतोपाटीबाट ...
-
ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
मोरङ । मोरङको कानेपोखरी गाउँपालिका-५ शान्ति चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ ६ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२त ९८५८ नम्बरको ट्याक्टरले वितरीत दिशाबाट आउँदै गरेको को३२प ३७६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। मृत्यु हुनेमा चालक कानेपोखरी गाउँपालिका-२ केरौनका...
-
ब्यारेजबाट सप्तकोसी नदीमा हाम्फालेका व्यक्तिको सकुशल उद्धार
सुनसरी । सप्तकोसी नदीमा हाम्फालेका एक व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ। कोसी गाउँपालिका-८ स्थितमा रहेको कोसी ब्यारेजबाट पुलबाट हाम्फालेका संखुवासभाका ४० वर्षीय एक पुरुषलाई प्रहरीले उद्धार गरेको हो। सुन्दरहरैंचामा बसोबास गरिरहेका ती पुरुष बिहीबार अपराह्न ५ बजे कोसी ब्यारेजको १० नम्बर ढोकाबाट हाम्फालेको जिल्ला...
-
हाइफ्लो अक्सिजन पर्याप्त नहुँदा एक सुत्केरी महिलासहित ७ जनाको मृत्यु
पोखरा । पोखरामा अक्सिजन अभावमा ७ जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सुत्केरी महिलासहित ७ जनाको बिहीबार राति मृत्यु भएको हो । हाइ फ्लो अक्सिजन पर्याप्त नहुँदा बिरामीको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो तीन दिनयता अक्सिजनको आवश्यकता बढी भएका बिरामी आइरहेको र माग र आपूर्ति अनिय...
-
बानका अध्यक्ष चन्द्र न्यौपानेको निधन
विराटनगर । व्यवसायिक रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान)का अध्यक्ष चन्द्र न्यौपानेको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गम्भीर अवस्थामा विराटनगरमा उपचार गराइरहेका न्यौपानेको ४७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । स्थिति गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । न्यौपाने...
-
कोरोना संक्रमित भएपछि गाउँलेद्वारा लखेटिए ७० वर्षीय वृद्ध
बझाङ । कोरोना पोजेटिभ भएको भन्दै ७० वर्षीय वृद्ध गाउँलेद्वारा लखेटिएका छन् । तल्कोट गाउँपालिका ५ ललितपुर घर भएका ७० वर्षीय प्रेम कामी गाउँलेद्वारा लखेटिएका हुन् । स्वास्थ्यमा समस्या आएपछि जेठ ८ गते जिल्ला अस्पताल बझाङमा पिसिआर जाँच गरेका बिकको रिपोर्ट पोजेटिभ आएपछि उनी २ दिन जिल्ला अस्पतालको आइसोलेसनमा बसेका थिए ।२ ...
-
सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीमाथि आक्रमण, चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते
काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालमा दाङका एक संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना संक्रमित बिरामीको अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको ला...
-
हालसम्म देशभर ८१३ जना पत्रकारमा कोरोना संक्रमण
काठमाडौँ । कोरोना भाइरसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टि...
-
गण्डकीमा थप १७३३ जनामा कोरोना संक्रमण
पोखरा । गण्डकी प्रदेशमा थप १ हजार ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा १ हजार ७३३ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशमा एकै दिन अहिले सम्मकै सर्वाधिक धेरै १ हजार ७३३ जना कोरोना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य नि...





















