• मनाङमा बाढीः चार घर भत्कायो, ४० घर प्रभावित

    मनाङ । अविरल वर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । एक घरमा आंशिक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् । डुबानमा परेको र क्षति पुगेका घरबाट मानिस र सामान सुरक्षित स्थानमा सामान सारिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क...

  • कास्कीका स्थानीय तहमा अक्सिजनसहितको आइसोलेशन स्थापना

    कास्की । कास्कीका स्थानीय तहले कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको आधारभूत उपचार गाउँमै गर्ने गरी कोभिड आइसोलेशनकक्ष र अस्पताल निर्माण गरेका छन् । पोखरा महानगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा सबै स्थानीय तहले आइसोलेशन सञ्चालनमा ल्याएका छन् । जिल्लाको माछापुच्छ«े गाउँपालिकामा हाल कोरोनाका सक्रिय सङ्क्रमित १...

  • पहिरोले गहुँबाली बगायो, २० घर उच्च जोखिममा

    बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौँ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौँ बालीमा पूर्णरुपमा क्षति पु¥याएको त्यहाँका स्थानीयवासीले बताएका छन् । वर्षाले घट्टेखोलाबाट वाइसम...

  • थप ४४८७ जनामा कोरोना संक्रमण , ६०८० संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षण गरेकामध्ये ४ हजार ३११ जना र एन्टिजेन विधिबाट परीक्षण गरिएकोमध्य १७६ जना गरी ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ । ...

  • म्याग्दीमा थपीए ११ जना कोरोना संक्रमित ,सक्रिय संक्रमित संख्या ५०१ पुग्यो

    बेनी ।म्याग्दीमा थप ११ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। शुक्रबार संक्रमित हुनेमा मंगला गाँउपालिकामा ६जना (पिसिआर विधिबाट ) र बेनी नगरपालिकाका १जना, मालिका गाँउपालिकामा १ जना , धवलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय म्याग्दीले जनाएको छ । य...

  • मोना यूकेद्धारा बेनी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूकेले बेनी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ। श्वासप्रस्वासमा समस्या भएका कोरोना संक्रमति र दिर्घरोगको उपचारमा प्रयोग गर्ने गरी मोना यूकेका प्रतिनिधि राजु पुनले अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गर्नुभएकाे छ। मोना यूकेले बेनी अस्पत...

  • काठमाडौं र पोखराबाट म्याग्दीका तीन गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

    बेनी । काठमाडौं र पोखरामा बस्दै आएका म्याग्दीलीहरुले गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ घर भई पोखरा बस्दै आउनुभएका बोमबहादुर पुन र जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौं बस्दै आउनुभएका मन मोहन छन्त्यालको पहलमा करिब एक लाख रुपैयाँ बराबरको स्वास्थ्...

  • एम्बुलेन्स चालक कुटपिट गर्ने व्यक्ति पक्राउ

    गुल्मी । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए । पीडित खत्रीको परिवारले दि...

  • थप ६९५१ जनामा कोरोना संक्रमण ,९८४१ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १९ हजार ३१३ आरटी पिसिआर र ७९७ एन्टिजेन परीक्षण गरिएकोमा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ । हाल देशभर १ लाख १३ हजार ३ सय ९४ जना...

  • फिनल्यान्डद्वारा स्वास्थ्य सामग्री सहयोग

    काठमाडौं । नेपाललाई कोरोना महामारीविरुद्ध लड्न फिनल्यान्डले स्वास्थ्य समाग्री सहयोग गरेको छ । फिनल्यान्ड सरकारले २४ लाख ९८ हजार सर्जिकल माक्स, १ लाख ६४ हजार विनाइल ग्लोभ, २६ हजार थान गाउन, ३ लाख ५० हजार थान के एन मास्क र २ लाख ८८ हजार थान फेसशिल्ड नेपाललाई प्रदान गरेको हो । चार्टड विमानमा आएको उक्त सामाग्री सामग्री ...