• बाँकेमा थप ८ कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ६ बजेसम्मको हो । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कैलालीका चार, दाङका दुई, बर्दिया र सल्यानका एकरएक जना गरी आठ जना संक्रमितको मृत्यु भएको हो । कैलालीको जानकी गाउँपालिका-९ की ७५ वर्षी...

  • वीरगञ्जमा कोरोनाबाट एक चिकित्सकको मृत्यु

    वीरगञ्ज । वीरगञ्जका हाडजोर्नी रोगका चिकित्सकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका– ३ छपकैयाका २९ वर्षीय चिकित्सक मुराद हुसेनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । वीरगञ्ज हेल्थ केयरलगायत विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा काम गरेका उनको कोरोना संक्रमणबाटै आइतबार बिहान मृत्यु भएको अस्पतालले जन...

  • त्रिशूली अस्पताललाई एक हजार २०० सिलिन्डर अक्सिजन सहयोग

    काठमाडौं । कोरोना रोकथामका लागि अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २ सय सिलिन्डर अक्सिजन सहयोग गरेको छ । राष्ट्रिय उद्योग व्यवसायी महासंघ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कडेँल र व्यवसायी दिनेश ढकालले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पा...

  • यार्सागुम्बा सङ्कलन गर्न गएका एक जना हिउँ पहिरोमा परी वेपत्ता

    दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् । हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ । “...

  • घर भत्किदा एकै परिवारका ३ जनाको मृत्यु

    रोल्पा । प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ बर्षीय छोरा शिसिर मल्ल रहेको प्यूठान प्रहरी प्रबक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । ...

  • खोलाले बगाएर एक दम्पतीको मृत्यु

    धादिङ । धादिङको नेत्रावती डवजोङ र गंगाजमुना गाउँपालिकाको विचमा पर्ने आँखुखोला तर्ने क्रममा बगाएर दम्पतीको मृत्यु भएको छ। गंगाजमुना गाउँपालिका ३ मम्वैका ६२ वर्षीय लुर बहादुर गुरुङ र उनकी श्रीमती ६० वर्षीया असारी माया गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। आँखु खोला तर्ने क्रममा शनिबार बगा...

  • वरिष्ठ अधिवक्ता रेग्मीको कोरोना संक्रमणका कारण निधन

    काठमाडौँ । कोभिड–१९ संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा गएराती १ बजे उहाँको निधन भएको हो । कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना हुनुभएको रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मीका पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १४ दिनअघि नेपाल प्र...

  • कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

    म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि ज...

  • डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    डोटी । डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो । गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घट...

  • स्वास्थ्य सामाग्री वितरण

    बेनी । कास्कीको पोखरा घर भई हाल बेल्जियम स्थित आन्ट्रोपेनमा होटेल व्यवसायी गर्दै आउनुभएका अजित तुलाचनको आर्थिक सहयोगमा म्याग्दीमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी समुदाय स्तरमा बढीरहेकाले त्यसको जोखिम कम गर्न होटल व्यवसायी तुलाचनको ५० हजार रुपैयाँ आर्थिक सहयोगमा मास्क ,साबुन ...