मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको सुतेकै ओछयानमा हत्या भएको छ । सुन्दरहरैचा नगरपालिका–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछयानमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले अर्ध नग्न शव रगताम्मे अवस्थामा भेटि...
स्वास्थ्य
-
-
बाँकेमा थप १५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार ३ बजे दिउँसोदेखि शुक्रबार बिहान ७:३० बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ८ जना बाँके, २/२ जना सल्यान र कैलालीका तथा १/१ ज...
-
स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु
झापा । झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदल यात्रीको मृत्यु भएको छ । कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा...
-
भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना, पाइलटको मृत्यु
एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो।विमान गएराती ९ः३० बजे दुर्घटनामा परेको हो । भारतीय वायुसेनाले विमान नियमित प्रशिक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। दुर्घटनामा पाइलट अभिनव चौधरीको मृत्यु भएको छ । एएनआईले गरेको...
-
थप ८३०५ जनामा कोरोना संक्रमण पुष्टि ,६५४३ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ८८ हजार ६ सय ४५सय ५७ पुगेको छ । यीमध्ये १ लाख १५ हजार ८ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार २१ हजार ६ सय ९५ आरटी पिसिआर र ३ सय ९२ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ३ सय...
-
बैतडीमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु
धनगढी । जिल्ला अस्पताल बैतडीका एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। डडेल्धुरा अस्पतालमा उपचारका क्रममा दशरथचन्द नगरपालिका-४ घर भएका का ४५ वर्षीय पुरूषको बिहीबार दिउँसो मृत्यु भएको हो। बैतडी जिल्ला अस्पतालमा उनी मेडिकल रेकर्डरका रूपमा कार्यरत थिए। उनको स्वास्थ्यमा जटिलता देखिएकाले ५ दिनअघि बैत...
-
अपहरणपश्चात हत्या गरी फरार तीन जना पक्राउ
सिराहा । अपहरणपश्चात हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४ तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ...
-
खोप लगाएका पाँच सय प्रहरीलाई कोरोना संक्रमण
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) विरुद्धको पहिलो डोज खोप लगाएका पाँच सय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । हाल प्रहरीका सातजना आईसीयूमा उपचाररत छन् । ११३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।५१४ जना होम आइसोलेसन र संस्थागत आ...
-
पोखरीमा डुबेर एकको मृत्यु
चितवन । माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो । पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शव पानीभि...
-
पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको सुक्कुर जिल्लामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा त्यसमा यात्रारत कम्तीमा १३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार बिहानै भएको उक्त दुर्घटनामा अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । पञ्जाब प्रान्तको मुल्तानबाट सिन्धको राजधानी कराँची शहरतर्फ गइरहेको बस दुर्घटनाग्रस...




















