• बाँकेमा थप ५ कोरोना संक्रमितको मृत्यु

    बाँके । बाँके अस्पतालमा भर्ना भएका थप पाँच संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, भेरी अस्पताल नेपालगञ्जमा कोरोना भा...

  • ललितपुरमा एक पुरुषको शव फेला

    काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । बिहीबार साँझ फेला परेको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको छ । रोशी गाउँपालिका–१ घर भएका...

  • माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

    बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले जानकारी दिनुभयो । माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवर...

  • म्याग्दीमा थपिए ५२ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा २७ महिला र २५ जना पुरुष गरी ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

  • बाँकेमा दुई घण्टाको अन्तरालमा पाँच संक्रमितको मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट दुई घण्टाको अन्तरालमा थप पाँचजनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार बिहान १०ः३० देखि दिउँसो १२ः४० सम्म थप ५ जना संक्रमितको मृत्यु भएको हो । ओलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका–५ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार ब...

  • स्याङ्जामा गाउँमै कोरोना परीक्षण

    स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले लक्षण देखिएका बिरामीको स्वाब परीक्षण तथा औषधि गाउँगाउँमै पु¥याउने गरेको छ । नगरपालिकाले स्वास्थ्यसम्बन्धी मापदण्डलाई कार्यान्वयन गर्दै घरघरमै पुगेर लक्षण देखिएका बिरामीको स्वाबको नमूना परीक्षण तथा औषधि वितरण गरिँदै आएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “विश्वव्यापी महामारीक...

  • काँग्रेसद्वारा गुल्मीको जिल्ला अस्पताललाई ५० सिलिन्डर अक्सिजन सहयोग

    गुल्मी। अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्र...

  • उदयपुरमा जेठ ७ गतेसम्‍म निषेधाज्ञा थप

    काठमाडौँ । उदयपुरमा दोस्रो पटक निषेधाज्ञा थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्‍ने राख्‍ने निर्णय गरिएको छ । यसअघि वैशाख २४ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो । कोरोना संक...

  • रुपन्देहीमा दैनिक ७ सय सिलिण्डर अक्सिजन अपुग

    बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको उपचारका लागि दैनिक सात सय सिलिन्डर अक्सिजन अपुग देखिएको छ । सरकारी र निजी अस्पतालमा दैनिक कम्तीमा १६ सय सिलिण्डर अक्सिजन खपत भइरहेको छ, तर जिल्लाका तीन उद्योग पूर्ण क्षमतामा चल्दा सरदर ११ सय सिलिण्डर मात्रै उत्पादन हुन्छ । तर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले दैनिक ७ सय...

  • चिकित्सक,आइसियु र भेण्टिलेटरविहीन मुस्ताङ

    मुस्ताङ । अघिल्लो पटक कोरोनाको असर नदेखिएको हिमाल पारीको जिल्ला मुस्ताङमा दोस्रो भेरिएन्टको प्रभाव देखा परेसँगै स्थानीयवासीमा त्रास फैलिएको छ । मुस्ताङमा कोरोना महामारीको दोस्रो लहरका ८९ जना सङ्क्रमित छन् । जिल्लाको चारवटै गाउँपालिकामा सङ्क्रमित पुगेका छन् । सङ्क्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आ...