• घरको छतबाट लडेर एक महिलाको मृत्यु

    सर्लाही । सर्लाहीको बरहथवामा छतबाट लडेर एक महिलाको ज्यान गएको छ । बरहथवा नगरपालिका–५ स्थित शनिबार आफ्नै तीनतले घरको छतबाट लडेर महिलाको ज्यान गएको हो । छतमा लुगा सुकाउने क्रममा अचानक छतबाट भुइँमा खस्दा पूर्णबहादुर थापामगरकी ५१ वर्षीय श्रीमती गीता थापामगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । छतब...

  • कोरोना सङ्क्रमणका कारण पत्रकार शान्तिराम कार्कीको निधन

    काठमाडौं । नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख १९ गते सङ्क्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारत कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टि...

  • महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारलाई पत्रकार महासंघको आग्रह

    काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ । शनिबार महासंघका अध्यक्ष विपुल पोखरेलले विज्ञप्ति जारी गर्दै महामारीमा मानवीय क्षति रोक्न राज्यको सबै स्रोत, साधन र जनशक्ति प्रयोग गर्न आग्रह गरेका हुन्। अध्यक्ष पोखरेलले राज्यको तर्फबाट प्रबन्ध गर्नुपर्ने अक्सिजन, अस्पत...

  • गाँस कटाएर स्वदेश पठाए नेपाली श्रमिकहरुले सिलिन्डर

    काठमाडौं । आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् । कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगा...

  • थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि , ५४८८ कोरोनामुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

    पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालहरुमा उपचाररत कास्कीका ६, पर्वतका ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १–१ जनाको मृत्यु भएको हो । निर्देशनालय प्रमुख डा. विनोदबिन्दु शर्माका अनुसार १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको गोरखा र १ जनाको होम आइसोलेसनमा ...

  • म्याग्दीमा भयावह बन्दै कोरोना : एकैदिन थपिए २३५ जना संक्रमित ,एकको मृत्यु

    बेनी ।म्याग्दीमा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय म्याग्दीका अनुसार म्याग्दीमा थप २३५जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै म्याग्दीमा कोरोना संक्रमितको कुल संख्या ८७९ पुगेको छ । कोरोना संक्रमित हुनेमा जिल्लाको बेनी नगरपालिकाका ६४ जना, मंगला गाउापालिकाका २८ जना, रघुगंगाका ५२ जना,...

  • रौतहटमा कोरोनाका संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ को मृत्यु

    रौतहट । रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् । कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको गएराति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बत...

  • कर्णाली प्रदेश अस्पतालले थप संक्रमित भर्ना नलिने

    कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतले थप कोरोनाका बिरामी भर्ना नलिने बताएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकोले शनिबारदेखि थप बिरामी भर्ना गर्न नसक्ने बताएको हो । नेपालगञ्जबाट अक्सिजनको आपूर्ति हुने गरेको र अक्सिजन आउन छाडेकोले कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना लिन ...

  • घरझगडाको निहुँमा छोराद्धारा बाबुको हत्या

    दुल्लु । घरझगडा हुँदा यहाँ एक जनाको हत्या भएको छ । डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबु ४६ वर्षीय नकुललाई हत्या गरेको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले दिए । अभियुक्त विकासलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । nagarik...