• मापदण्ड पुरा नगरेका नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने

    म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाले वडानम्वर ७ र ८ मा रहेका निजी स्वास्थ्य संस्थालाई मापदण्ड पुरा गर्न आग्रह गरेको छ । मापदण्ड पुरा नगरी संचालन गर्ने नीजि स्वास्थ्य संस्थालाई कारबाही गर्ने निर्णय बुधरबार बसेको कार्यपालिकाको बैठकले गरेको छ । निजी स्वास्थ्य संस्थाहरुको प्रतिवेदन अनुसार मापदण्ड पुरा भएकालाई नविकर...

  • भारतबाट आएका २४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । हालै भारतबाट नेपाल प्रवेश गरेका २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. कृष्ण पौडेलले भारतसँग जोडिएका विभिन्न सीमा नाका हुँदै पछिल्लो दुई सातायता नेपाल प्रवेश गरेका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार कञ्चनपुरको गड्ड...

  • नेपालमा थपिए १२० जना कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको छ भने सक्रिय संक्रमितको संख...

  • हत्या आरोपमा संलग्न दुईजना युवक पक्राउ

    सिरहा । सिरहा प्रहरीले हत्या आरोपमा दुई युवकलाई सार्वजनिक गरेको छ । सिरहाकै मिर्चैया नगरपालिका ७ लिकटोलका २४ वर्षीय शिवकुमार यादवको हत्या अभियोगमा पक्राउ गरेका उनकै ठूलो वुवाको छोरा २७ वर्षिय विष्णु यादव र जेठान मिर्चैया ९ सुन्दरपुरका २४ वर्षीय इन्द्रदेव सिंह यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । विष्णुले...

  • रौतहटमा जलेको अवस्थामा एक महिलाको शव फेला

    काठमाडौं । रौतहटमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ। बिहीबार बिहान करिब सवा १० बजे यमुनामाई गाउँपालिका-५ झुनखुनुवास्थित सुन्दर साहको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) भरत श्रेष्ठले जानकारी दिए। ती महिलाको पहिचान नखुलेको श्रेष्ठले बताए। डिएसपी श्रेष्ठ...

  • एक महिनाअघि वेपत्ता भएका दम्पत्तिको शव गाडिएको अवस्थामा भेटियो

    जनकपुरधाम । मोहत्तरी पिराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा भेटिएको छ । एक महिनाअघि वेपत्ता भएका दम्पत्तिको शव गाडिएको अवस्थामा फेला परेको प्रदेश २ का प्रहरी प्रमुख डीआइजी धिरजप्रताव सिंहले जानकारी दिए । उनका अनुसार पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका...

  • घरबेटीकी छोरीलाई नशालु पदार्य खुवाइ बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

    काठमाडौं । घरबेटीकी छोरीलाई नशालु पदार्य खुवाइ बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुम्ला सर्केगाड गाउँपालिका–१ का २४ वर्षीय मिम बहादुर बुढा रहेको प्रहरीले बताएको छ । पक्राउ परेको बुढा विगत् दश वर्षदेखि पीडित युवतीको बाँके नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित घरमा बस्दै आएका थिए । बुढाल...

  • भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही

    –शेरबहादुर सिंहरविमल विष्ट कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जाबबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उनलाई महाकाली अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौक...

  • सर्लाहीमा टाउको काटिएको अवस्थामा एक व्यक्तिको शव फेला

    जनकपुरधाम । सर्लाहीमा टाउको काटिएको अवस्थामा बिहीबार एक व्यक्तिको शव फेला परेको छ । सदरमुकाम मलगंवा नगरपालिका वडा नम्बर १० स्थित खेतमा ३० वर्षीय सुशील रायको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो । रायको टाउको र शरीर ६० मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको ...

  • चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

    चितवन । भरतपुरमा रहेको चितवन मेडिकल कलेज (सिएमसी) को शिक्षण अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) गरेको छ । राजधानी बाहिर कलेजो प्रत्यारोपण गर्ने सिएमसी पहिलो भएको अस्पतालका अधिकारीहरुको दाबी छ । अस्पतालले चैत ८ गते आइतबार ५४ वर्षीया धनकुमारी लामालाई कलेजो प्रत्यारोपणको सेवा दिएको थियो । उनलाई छोरी...