• कारागारमा कैदीको मृत्यु

    चितवन । कारागार कार्यालय चितवनमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ। आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन्। कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या भई उपचारका क्रममा क्षयरोगको सङ्क्रण पुष्टि भएका उनको भरतपुर अस्पतालमा ...

  • क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा तीन पक्राउ

    काठमाडौँ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजङ्घा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्...

  • भक्तपुरको एक कुखुरा फर्ममा आगलागी हुँदा करिब १५ लाखको क्षति

    काठमाडौं । भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७०० कुखुरा जलेका छन् र करिब १५ लाखको क्षति भएको छ । ...

  • रुकुम पूर्वका सहायक वन अधिकृतको बाटोमै मृत्यु

    दाङ । उपचारका लागि ल्याउँदै गर्दा डिभिजन वन कार्यालय रुकुम पूर्वका सहायक वन अधिकृत रामनारायण साहको बाटोमै मृत्यु भएको छ। ५२ वर्षीय साहको रुकुमबाट दाङको तुलसीपुर आउँदै गर्दा बाटोमै गाडीमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए। जनकपुर निवासी साह मंसिर २१ गते मात्रै...

  • अछाममा टिप्पर दुर्घटना : एकको मृत्यु , दुई घाइते

    धनगढी । अछाममा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मध्य पहाडी राजमार्ग अन्तरगत पन्चदेवल विनायक नगरपालिका कीर्तिपुरमा मंगलबार साँझ टिप्पर दुर्घटना हुँदा चालक प्रकाश चौधरीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कायार्यालयका प्रहरी नायव उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए। टिप्परका दुई जना सहयोगी डम...

  • गोरखामा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाईते

    गोरखा । गोरखाको भीमसेनथापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परेर ११ जना यात्रु घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताए । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ख ९४४६ नम्बरको बस बुधवार बिहान साढे ४ बजेतिर दुर्घटना भएको थियो । बसमा सवार ३० यात्रुमध्ये १९ जन...

  • देशभर थपिए ९३६ कोरोना संक्रति , १४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५० हजार १ सय ८० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ सय ४२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट नि...

  • कोरोना कोषको १ अर्ब ४० करोड खर्च , साढे ३८ करोड मौज्दात

    काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा हालसम्म १ अर्ब ७८ करोड ८२ लाख ६३ हजार ३ सय २४ रुपैयाँ जम्मा भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको आम्दानी तथा खर्च विवरणमा सो रकम आम्दानीको रुपमा देखाएको छ । यस्तै खर्च १ अर्ब ४० करोड ३७ लाख ८४ हजार ९ सय रुपैयाँ भएको माहालेखा नियन्त्रकको कार्यालयले जना...

  • चार वर्षीया बालिकाको हत्यामा आरोपित १४ वर्षीय बालकलाई बाल सुधारगृहमा पठाइयो

    मकवानपुर । चार वर्षीया बालिकाको हत्यामा आरोपित मकवानपुरका १४ वर्षीय बालकलाई जिल्ला अदालतले बाल सुधारगृहमा राख्ने आदेश जारी गरको छ । जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको इजलाशले हत्या आरोपित ती बालकलाई हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा पठाउने आदेश दिएको हो । बागमती गाउँप...

  • चिसोसँगै क्षयरोगीको सङ्ख्यामा वृद्धि

    विराटनगर । नेपालमा क्षयरोग (टिबी)बाट प्रत्येक वर्ष पाँचदेखि सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण र औषधि नियमित सेवन नर्गनाले बर्सेनि सो सङ्ख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए । अहिले चिसो बढेसँगै क्षयरोगीको ...