• लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु

    काठमाडौँ । लमजुङमा सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–४ दुराडाँडामा अन्दाजी ३५/३६ वर्षीया धनमाया भुजेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक गंगा थापाका अनुसार बुधबार बिहान भुजेलको शव सेफ्टी ट्यांकीमा मृत अवस्थामा भेटिएको हो ।घटनाबारे थप अनुसन्धान ...

  • रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्य गराउने पक्राउ

    भक्तपुर । बालिकाहरुलाई ललाइफकाइ रिसोर्टमा आएका ग्राहकहरुसँग यौनजन्य कार्यका लागी जबरजस्ती गरेको आरोपमा भक्तपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ७ हेल्मेट डाँडामा बाटो माथिको रिसोर्टमा हिडिरहेका उमेर नपुगेका १७ वर्षीया बालिकालाई काम दिन्छु भनी ललाइफकाइ गरेर लगी रिसोर्टमा आएक...

  • बलात्कार गर्ने अभियुक्तलाई १९ वर्ष कैद

    सप्तरी । सप्तरीबाट अपहरण गरी १५ वर्षीया बालिकालाई सुनसरी पुर्याएर बन्धक बनाई बलात्कार गरेको आरोपमा एक किशोरलाई १९ वर्ष चार महिना कैद सजायको फैसला भएको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुरका १८ वर्षीय किशोरलाई सप्तरी जिल्ला अदालतले कैद सजायका साथै जरिवाना तिराउने र क्षतिपूर्ति भराउने फैसलासमेत गरेको ह...

  • पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा जेब्रा झोलाभित्र नवजात शिशु मृतावस्थामा फेला

    काठमाडौं । पूर्वी नवलपरासीस्थित सामुदायिक वनमा नवजात शिशु मृत फेला परेका छन्। मध्यविन्दु नगरपालिकाको वनमा बुधबार बिहान पौने १२ बजे शिशुको शव फेला परेको हो। वडा नम्बर ५ को हरियाली सामुदायिक वन र ७ को विजय सामुदायिक वनको साधमा शव फेला परेको हो। प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनबहादुर खाँणका अनुसार शिशु बालक हुन्। ...

  • खोटाङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

    खोटाङ । ट्याक्टर दुर्घटना हुँदा खोटाङमा बुधबार सोही ट्याक्टरका सहचालकको मृत्यु भएको छ । सप्तरीको फत्तेपुरबाट धान लिएर खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरी जाँदै गरेको सु–प–प्र–०१–००२ त ४२९८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका–४ बलम्ताका १८ वर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको हो । दुर...

  • देशभर थपिए ७३६ कोरोना संक्रति , १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ

    काठमाडौं । चितवनमा इजाजत नभएका ३१ लाख बराबरका औषधिसहित ८ जना पक्राउ परेका छन्। मंगलबार माडी नगरपालिका-९ स्थित सोमेश्वरबाट इजाजत नभएका ३१ लाख ५ हजार ६ सय ३३ रुपैयाँ बराबरका औषधि ओसारपसार गर्ने आठ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कालिका नगरपालिका २८ वर्षीय राजकुमार महतो, ३१ वर्षीय हरिशरण चौधरी, २३ वर्षीय प्रकाश...

  • पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । कास्कीको पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-१२ र पोखरा-१ का एकरएकजना पुरुषको मृत्यु भएको हो । पोखरा-१२ का ८४ वर्षीय वृद्धको उपचारको क्रममा ...

  • सुदूरपश्चिममा ५ प्रतिशतको कोरोना परीक्षण

    कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना अवधिमा आरटी-पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण गरिएका शङ्कास्पद नमूनामध्ये १२ हजार ५०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन...

  • शिक्षकमा र स्थानीय बासिन्दामा कोरोना देखिएपछि बैतडीका विद्यालय पुन:बन्द

    धनगढी । शिक्षकमा र स्थानीय बासिन्दामा कोरोना देखिएपछि बैतडीका विद्यालय पुन:बन्द भएका छन्।कोरोना महामारी फैलिएदेखि झण्डै ७ महिनापछि सञ्चालनमा आएका विद्यालयहरू पुन:बन्द भएका हुन्। बैतडीका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले संक्रमण फैलिएका ठाउँमा जोखिमलाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको बताए। जिल्लाको डिलाशैनी गाउँप...