नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण भएको छ। शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो। हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको बताए। बिहीबार रूघाखोजी र ज्वरो आएको थियो। हिजो प्राइभेट ल्यावमा स्वाब परीक्षण ...
स्वास्थ्य
-
-
बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु
नेपालगन्ज । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहागरपालिका–९ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार बिहान ५ बजे मृत्यु भएको हो । मृतक मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जका कर्मचारी हुन् । मृतक ४७ वर्षीय पुरुषको भाद्र ३१ गते स्व...
-
रौतहटमा दम्पतीमाथि सामुहिक आक्रमण : श्रीमतीको मृत्यु, श्रीमानको अवस्था गम्भीर
रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको छ। उनका श्रीमान्को अवस्था गम्भीर छ। देवाही गोनाही–५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि आक्रमण हुँदा जगरामी मृत्यु भएको प्रहरीले जनाएको छ। चार जनाको समूहमा आएका व्यक्तिले धारिलो हतियारले प्रहार गर्दा घाइते भएका तिवारी दम्पतीलाई उपचारका ...
-
अर्घाखाँचीको ढुंगेशेरामा ६ घर भत्किए, २० घर उच्च जोखिममा
११ असोज, बुटवल । शितगंगा नगरपालिका अर्घाखाँचीको डुंगेशेरामा पहिरोले डाँडो भासिदा कम्तीमा ६ घर भत्किएका छन् । २० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । केही दिनदेखिको अविरल वर्षापछि गएराति पहिरो जाँदा नगरपालिकाको वडा नंं. ११ को डुंगेशेरामा वस्ती भासिन शुरु भएको हो । घर भत्किए पनि मानवीय क्षति नभएको वडा अध्यक्ष कपिल आ...
-
कोरोना सङ्क्रमणबाट झापामा थप एक जनाको मृत्यु,
झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए । हालसम्म...
-
भारतका पूर्वमन्त्री सिंहको निधन
काठमाडौँ। भारतका पूर्वमन्त्री जसन्वत सिंहको आज निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर जनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले सिंहको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन्। भाजपाका संस्थापक सिंह भारतको अर्थ, विदेश र रक्षामन्त्री बनेका थिए । राजनीति...
-
सुदूरपश्चिम प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सक्रिय संक्रमितमध्ये अछाममा १३०, बैतडीमा ८०, बझाङ्गमा ११३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८, कैलालीमा ५३१, र कञ्चनपुरमा ४७ जना रहे...
-
देशभर थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । घण्टामा देशभर १२०७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ । उहाँका अनुसार आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ जना रहेको छ । जस...
-
विद्युत प्राधिकरण गाडी बाढीले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुखको शव भेटियो
कपिलवस्तुमा विद्युत प्राधिकरणको गाडी बाढीले बगाउँदा बेपत्ता भएका कार्यालय प्रमुखको शव तीन दिनपछि भेटिएको छ । बाढीले बगाएर बेपत्ता भएका विद्युत कार्यलय जितपुरका प्रमुख कृष्ण पौडेलको शव फेला परेको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायाण पौड्यले बताए । बेपत्ता पौडेलको ३ दिन देखी नेपाली सेना, सशस्त्र प्रहरीसहित गोताखोरको ट...
-
नेपालमा थप १३१३ जनामा कोरोना संक्रमण पुष्टि ,डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुग्यो
काठमाडौं ।देशभर पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै ५१ हजार ८६६ संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो...






















