काठमाडौं । मोरङका विभिन्न स्थानमा थप एक सय ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै हो । समुदाय...
स्वास्थ्य
-
-
देशभर १५७३ जना कोरोना संक्रमित थपिए ,१० को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिनुभएको हो । https://www.facebook.com/watch/?v=361007035084405&extid=vW7BNEbbG5GeGtgE यसैगरी पछिल्ल...
-
कोप्चेपानीका २३ घर परिवारलाई भालेबासमा सारियो
पोखरेबगर । पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको वडा नम्बर ४ कोप्चेपानीका २३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बस्ती तल बग्ने कालिगण्डकी नदीको कटान र अविरल बर्षातका कारण बस्ती माथिबाट खसेको पहिरोले कोप्चेपानीको बस्ती उच्च जोखिममा परेपछि सोही वडाको भालेबासमा त्रिपालको अस्थायी टहरामा सारिए...
-
भारतमा कोरोना संक्रमित ६० लाख नजिक
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ५९ लाख ९२ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा ८८ हजार ६०० जना नयाँ संक्रमित थपिएको पनि जनाएको छ । साथै पछिल्लो २४ घण्टामा एक हजार १२४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा ...
-
प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा बसेका हुन् । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थाप...
-
सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु
काठमाडौं । विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-९ खरङ्गास्थित सडकमा ना.५ ख ४६५२ नम्बरको ट्रकले ना.४३ प ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर-२ बस्ने ३० वर्षीय सुर्य स्याङ्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस...
-
कर्णाली प्रदेश अस्पतालका एक चौथाइ डाक्टर–स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
सुर्खेत । कोरोना कहरले कर्णाली प्रदेश अस्पताललाई अधिक प्रभावित गरेको छ । यहाँका एक चौथाइ चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । केही स्वास्थ्यकर्मी त पुनः संक्रमणको चपेटामा परेका छन् । ‘स्टाफहरू (डाक्टर र स्वास्थ्यकर्मी) लाई कोरोनाबाट जोगाउन निकै मुस्किल पो भयो,’ अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्, ...
-
गण्डकीमा थप ७१ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ३,७४४ पुग्यो
पोखरा । गण्डकी प्रदेशमा थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो विवरणअनुसार कास्की जिल्ला, पोखरा महानगरपालिकाका–३ का २७ वर्षीय पुरुष र १५ का ३८ वर्षीय पुरुष गरि २ जना नेपाल प्रहरीमा कार्यरतमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै वार्ड नं. ३ का अन्य ७ जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका ल...
-
केसीका समर्थकद्वारा पोखरामा दिनहुँ प्रदर्शन
पोखरा । चिकित्सा शिक्षामा सुधारका माग राखेर १९ औं पटक सत्याग्रहमा बसेका डा.केसीको पक्षमा पोखरामा दिनहुँ प्रदर्शन हुन थालेको छ। डा.केसीका समर्थकद्वारा दैनिक रुपमा पोखराका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको हो। ‘जागौं पोखरा अभियान’को नेतृत्वमा पोखरामा केसी समर्थनमा प्रदर्शन जारी राखिएको संयोजक शिरिष गुरुङले बताइन्। प्रद...
-
बालिकामाथि बलात्कारको प्रयास:प्रतिकार गर्दा हत्या
सुनसरी । सुनसरीमा १२ वर्षीया बालिकाको हत्या प्रकरणमा प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारको प्रतिकार गर्दा हत्या भएको देखाएको छ । बराह क्षेत्र नगरपालिका–१ कटहरेमा घरमै हत्या गरिएकी बालिकाको बलात्कार प्रयास र त्यसपछि हत्या भएको आशंका प्रहरीको छ । गत शुक्रबार राति बालिकाको हत्या भएको थियो । बालिकाका बा आमा धामी र...






















