काठमाडौं । स्याङ्जामा पहिरोका कारण ८ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण ८ जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्...
स्वास्थ्य
-
-
सिन्धुपाल्चोक र बागलुङ संकटग्रस्त क्षेत्र घोषित , घर बनाउन ६ अर्ब
काठमाडौं ।सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । । सरकारले ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुर्ननिर्माणका काम अगाडि बढाइने परराष्ट्रमन्त्री, सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो। विपद व्यवस्थापन प्राधिकरणको अगुव...
-
मगर संघ,बेलायतद्धारा पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडितलाई साढे ७ लाख सहयोग
म्याग्दी । मगर संघ ,बेलायतले पर्वत र म्याग्दी सहित आठ जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाल मगर संघ ,केन्द्रीय समितिको आह्वानमा अन्तर्राष्ट्रिय मगर महासंघको समन्वयमा पर्वतका बाढी पीडितलाई पठाइएको ६५ हजार रुपैयाँँ सहयोग रकम वितरण गरिएको छ । मगर संघ ,बेलायतले आठ जिल्लाका बाढी पहिरो पीडितका लाग...
-
देशभर ११७२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यस्तै १८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प...
-
संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले २५...
-
करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजर खत्रीको मृत्यु
काठमाडौं । ओखलढुंगामा करेन्ट लागेर मोलुङ खोला हाइड्रोपावर ट्रान्समिसन लाइनका सुपरभाइजरको मृत्यु भएको छ। बुधबार बिहान ११ बजे मोलुङ-१ कुन्तादेबी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको हो। सिद्धिचरण-१२ सिमलडाँडाको बिजुली आपूर्तिको लागि जम्परु छुटाउन उनी बिजुलीको पोलमा चढेका थिए। त्यही क्रममा विद्युत...
-
गोरखामा जडिबुटी खोज्न जाँदा भीरबाट लडेर एक युवकको मुत्यु
गोरखा । लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । ‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उनले भने, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ ।’ अहिले घटनास्थलत...
-
कैलालीमा करेन्ट लागेर एकको मृत्यु
धनगढी । गौरीगंगा नगरपालिका १० नुक्लिपुरमा करेन्ट लागेर सोही ठाउँका ३० वर्षीय रघुवीर सिंह धामीको मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर विष्टले खेतमा बाली बचाउनका लागि जंगली जनावरलाई पासो थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने बताए। उनले खेतबारीको बीचबाट ग...
-
कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा दुई जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरमा थप दुईजनाको मृत्यु भएको छ । ललितपुरको धापाखेलका ८० वर्षीय पुरुष र पाटनका ७४ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । भदौ ५ गते अस्पताल भर्ना भएका धापाखेलका पुुरुषको हिजो बेलुकी मेघा अस्पतालमा र भदौ १६ गते अस्पताल भर्ना गरिएका पाटनका पुर...
-
कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बारबर्दियाका वडाध्यक्ष थारुको मृत्यु
गुलरिया । कोरोना भाइरसको संक्रमणबाट बर्दियाको बारबर्दिया नगरपालिकामा एक वडाध्यक्षको मृत्यु भएको छ । वडा नं. ३ का वडाध्यक्ष ३९ वर्षीय कमल थारुको मृत्यु भएको हो । वडाध्यक्ष थारुको शव व्यवस्थापनका लागि अहिले बारबर्दिया नगरपालिकासँग समन्वय भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । जनय...


























