• काभ्रेमा एकैदिन ६९ सैनिकसहित ७९ जनामा कोरोना संक्रमण पुष्टि

    काभ्रे । काभ्रेमा हालसम्म एकैदिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन् । मङ्गलबारको परीक्षणबाट ७९ जनामा कोरोना सङक्रमित थपिएका हुन् । थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । पोष्टका अनुसार मङ्गलबारक...

  • म्याग्दीमा १ सहित गण्डकीमा २५ जना कोरोना संक्रमित थपिए

    बेनी । म्याग्दीमा एक जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र ,पोखरामा गरिएको परिक्षणमा जिल्लाको बेनी नगरपालिका– ३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित पुरुष छिमेकी मुलुक भारतबाट आएका हुन् । संक्रमित पुरुष बेनीको माउण्ट एभरेष्ट आवासिय...

  • नेपालमा कोरोना अपडेट : १ हजार ३५६ संक्रमित थपिए

    काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको गौतमले बताउनुभयो । उहाँका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार...

  • पर्वतमा तीन जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ।पर्वतमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र ,पोखरा गरिएको परिक्षणमा पर्वतको कुश्मा नगरपालिका –७ का ३३ ,२० र १९ बर्षिय तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ३४८२ पुगेको छ । ...

  • पहिरोले पुरिँदा २ जना बेपत्ता

    गुल्मी । गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रात डाँडाको सडक खण्डमा बाटो हिँडिरहेका दुई जना पहिरामा पुरिएर बेपत्ता भएका छन् । सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिँडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् । सडकमा हिँडिरहेका अर्का एक जनाको भने स...

  • कोरोनाले काभ्रेमा थप एकको मृत्यु

    काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका–५ चौकोटको एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । पचास वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु...

  • केरुङमा रोकिए ११ लाख सिरिन्ज,बीसीजी खोप प्रभावित हुन सक्‍ने

    काठमाडौँ । चीनले केरुङ र तातोपानी नाका बन्द गरेपछि बालबालिकालाई दिइने बीसीजी खोपमा प्रयोग हुने ११ लाख थान ‘अटो डिस्पोजेबल’ सिरिन्ज भित्रिन सकेको छैन । नाका तीन सातादेखि बन्द हुनाले सिरिन्ज बोकेको कन्टेनर चिनियाँ सडकमा अलपत्र छ । कोभिड–१९ संक्रमण नियन्त्रण र उपचारका लागि खरिद गरिएका पीसीआर मेसिन, भीटीएम, किट, पीपीई, मा...

  • नेपालमा १ हजार १५४ जना कोरोना संक्रमित थपिए,१६ जनाको मृत्यु

    काठमाडौं । बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार यो संगै कुल संक्रमित संख्या ६५,२७६ पुगेको छ ।यसैगरी ,बितको २४ घण्टामा हजार ५ जना डिस्चार्ज भएका छन् भने हा...

  • गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, ६ घाइते

    रूपन्देही । कार्यकर्ता कुटपिटको विषयलाई लिएर विवाद हुँदा गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दुवै पक्षका गरि ६ जना घाइते भएका छन् । आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको थियो । प्रदर्शनकै क्रममा प्रश...

  • डा.केसीले काठमाडौंमा अनशन जारी राख्ने

    काठमाडौँ । स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा १९ औं सत्याग्रह बसेका डाक्टर गोविन्द केसीले सत्याग्रहलाई काठमाडौँबाटै जारी गर्ने भएका छन् । दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले आतंक फैलाउँदै तोडफोड गरेको र अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म ...