एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा लकडाउन नहुने जानकारी दिनुभएको छ । तर यसका लागि उहाँले एउटा शर्तसमेत राख्नुभएको छ । उहाँका अनुसार मानिसले मास्क लगाए लकडाउन लगाइने छैन । केजरीवालले आइतबार सोसल मिडियामार्फत् यसबारे कुरा गर्नुभएको छ । यसका साथै उहाँले आफ्नो स्वास्थ्य स्थितिबारे पनि जानकारी दि...
स्वास्थ्य
-
-
विश्वमा २४ घण्टामा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित
एजेन्सी । विश्वमा कोरोना संक्रमणको गती गम्भीर बनेको छ । विगत २४ घन्टामा विश्वभरिमा २१ लाख ८९ हजार नयाँ कोरोना संक्रमित फेला परेका छन् । शनिबार अमेरिकामा पुनः सर्वाधिक बढी ४ लाख ६८ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटालीमा १ लाख ९७ हजार, भारतमा १ लाख ४७ हजार, बेलातयमा १ लाख ४६ हजार, अस्ट्रेलियामा १ लाख १५ हजार र अर्जेन्टिना...
-
पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारी मारिए
एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर–टेररिज्म डिपार्टमेन्टको कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रतिबन्धित संगठनका छ जना कथित आतङ्ककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाह...
-
प्रधानमन्त्री देउवा पनि आइसोलेसनमा
काठमाडौं । कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुमा संक्रमण पुष्टि भएपछि देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको हो । त्यसैले प्रधानमन्त्री देउवा शनिबारदेखि नै आइसोलेसनमा बसेको प्रधानमन्त्रीको सचिवाल...
-
कोरोना संक्रमणको अवस्था हेरेर आवश्यक परे शैक्षिक संस्था बन्द गर्नुपर्छ : महर
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै गएकोले आवश्यकता हेरेर शैक्षिक संस्था केही समयका लागि बन्द गर्नुपर्ने बताउनुभएको छ । नेविसंघका पूर्वअध्यक्षसमेत रहनुभएका महरले बालबालिकालाई कोरोनाबाट बचाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको हो। ...
-
पाकिस्तानमा हिउँमा रमाउन गएका २२ जनाको मृत्यु, सयौँ अलपत्र
एजेन्सी । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका परेका कम्तीमा २२ जनाको मृत्यु भएको छ। मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्। स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका ...
-
थप ९४४ जनामा कोरोना संक्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार २ सय ६४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु भने भएको छैन । यस्तै पछिल्लो २४ घण्टामा २ सय ९७ जना निक...
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
दाङ । श्रीमतीलाई रड प्रहार गरी हत्या गरेको आरोपमा सल्यानमा एक जना पक्राउ परेका छन्। सिद्धकुमाख गाउँपालिका वडा नं. ५ माझखर्चकी ४१ वर्षीया रामकली परियारको हत्या गरेको आरोपमा श्रीमान ४२ वर्षीय लोकबहादुर परियार पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार मदिरा सेवनपछि लोकबहादुरले पुस १८ गते राति ९...
-
थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
काठमाडौँ । नेपालका विभिन्न स्थानमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर पुस महिनामा गरिएको एस जिन सिक्वेन्सिङमा २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो । २४ वटा नमुनाको जिन सिक्वेन्सिङ गर्दा सबैमा ओमिक्रोन भेरियन्ट पुष्टि भ...
-
सीमाबाट भित्रिन थाल्यो कोरोना संक्रमण, एकैदिन १०२ जनामा पोजेटिभ
रुपन्देही । भारतबाट आउने नेपालीहरूमा संक्रमण दर बढेको छ । बेलहिया नाकाबाट रोजगारी र भ्रमणको लागि भारतका विभिन्न क्षेत्रमा गएका नेपालीहरू फर्किंदा संक्रमण पनि सँगै लिएर फर्किने गरेको बेलहियास्थित हेल्थ डेस्कको तथ्यांकले पुष्टि गरेको छ । केही समय शून्यमा झरेको कोरोना संक्रमण पछिल्लो साताबाट पुनः उक्लिन लागेको छ । भारत...
- « Previous Page
- 1
- …
- 79
- 80
- 81
- 82
- 83
- …
- 517
- Next Page »




















