• मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु

    बुटवल । मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका प्रहरी निरीक्षकको मृत्यु भएको छ। नवलपरासीको बर्दघाटमा सोमबार बेलुकी मोटरसाइकलले ठक्कर दिएपछि प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका थिए। हिनिरहेका बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। वाग्ले काठमाडौं बसुन्धाराका हुन्। उनी इलाका प्रहरी कार्यालय बर्दघाटमा का...

  • सिद्धबाबामा स्कर्पियो दुर्घटना हुँदा चारजना घाइते

    गुल्मी । बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुङ्गाले लाग्दा स्कर्पियो तिनाउ नदीमा खसेको छ । पाल्पाबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कर्पियोलाई माथिबाट खसेको ढुङ्गाले लाग्दा उछिटिएर तल तिनाउमा पुगेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल प्रवक्ता प्र...

  • बेनीको न्युरोडमा आगलागिबाट दुई पसल जलेर नष्ट,लाखौंको क्षति

    बेनी । म्याग्दीको बेनी नगरपालिका–८,न्युरोड स्थित दुई वटा पसलमा आगलागि भएको छ । जिवन विश्वकर्माको घरमा संचालन भएको नयन स्टोर्स र रघुगंगा डेरी पसल आगलागिबाट पुर्ण रुपमा नष्ट भएको छ । मंगलबार बिहान करिब २ बजेदेखि सुरु भएको आगलागि करिब ४ः३० बजे नियन्त्रणमा लिइएको थियो । बेनी नगरपालिकाको एक र बागलुङ नगरपालिकाको दुई व...

  • १३ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

    पाल्पा । पाल्पामा एक पुरुषद्वारा १३ बर्षीया बालिका बलात्कृत भएकी छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया बालिका बलात्कार गरेको प्रहरीले जनाएको छ । सारुलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ...

  • सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा १ युवक पक्राउ

    काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका-१० कपन सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा गोकर्णेश्वर आरुवारी बस्ने सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका-२ तातोपानी घर भएका २२ वर्षीय अन्जित सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेका उनी पक्राउ परेका हुन् । ...

  • ११ वर्षीया छोरीमाथि पटक-पटक बलात्कार गरेको आरोपमा बुवा र काका पक्राउ

    गोरखा । गोरखामा ११ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले आफ्नै बुवा र काकालाई पक्राउ गरेको छ। पालुङटार नगरपालिकाकी ११ वर्षीया बालिकामाथि पटक-पटक बलात्कार भएको खबरपछि प्रहरीले दुई जनालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो। उहाँका अनुसार बालिकामाथि डे...

  • तुइन प्रकरण : ड्रोनका सहायतामा धामीको शव खोज्ने तयारी

    .नरेन्द्रसिह कार्की दार्चुला । सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जय सिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी र भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले व्यास गाउँपालिका–२...

  • तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते

    तनहुँ । सोमबार बिहान तनहुँमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । तनहुँको व्यास नगरपालिका ५ कन्टारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा ग १ ख ४२१५ नम्बरको बस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् । दुर्घटनामा तनहुँ व्यास नगरपालिका १० की २९ वर्षीय अप्सरा पौडेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पोखराका...

  • बागलुङको गलकोटमा पिकअप दुर्घटना : ६ जना घाइते

    बागलुङ । बागलुङको गलकोटमा बोलेरो पिकअप दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । आइतबार साँझ गलकोट नगरपालिका वडा नम्बर १ को झाक्रीस्थानमा पिकअप दुर्घटना भएको प्रहरीले जनाएको छ । ठुल्डाँडा लाकुरीबोटमा ग २ च ९२४६ नम्बरको बोलेर पिकअप दुर्घटना हुदाँ चालक सहित ६ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ । घाईते हुनेमा बरेङ...

  • जिसी क्रसर उद्योगमा अनुगमन ,ट्याक्टर नियन्त्रणमा

    बेनी । म्याग्दीको बेनी नगरपालिका–४,स्थित बगुवाखोलामा रहेको जिसी क्रसर उद्योगमा जिल्ला अनुगमन समितिले आइतबार साँझ अनुगमन गरेको छ । ठेक्का सम्झौेता बिनै क्रसर परिसरको म्याग्दी नदी बगरबाट एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गरी अवैध निकासी गरेको गुनासोको आधारमा अनुगमन अनुगमन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख देबेन...