• कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु

    धनगढी । कैलालीमा मोटरसाइलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बर्दगोरिया गाउँपालिका-१ स्थित पूर्वपश्चिम राजमार्गमा से७प८०२ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा साइकलमा सवार स्थानीय ७२ वर्षीय जगतबहादुर साउदको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भ...

  • तीर्थालु चढेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

    रौतहट । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चन्द्रपुर नगरपालिका-१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ । बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ...

  • प्रहरीको कुटपिटबाट हिरासतमा रहेका तामाङको मृत्यु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेको ३५ वर्षीय खड्गबहादुर तामाङको मृत्यु भएपछि उनको आफन्तले बाह्रबिसे बजारमा प्रर्दशन गरेका छन् । बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्गबहादुर तामाङको प्रहरी हिरासतमा मृत्यु भएको थियो । तामाङलाई चोरीको आरोपमा गत १८ गते नियन्त्रणमा लिएको थियो । तामाङले आफूले च...

  • सुमो दुर्घटना हुँदा चालकको मृत्यु, ४ जना घाइते

    मनवानपुर । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । मृत्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षी...

  • जुरे पहिरोका पीडितले ७ वर्षमा पनि पाएनन् राहत

    सिन्धुपाल्चोक । हेरकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहे पनि पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । आज भन्दा ७ वर्षअघि साउन १७ गते माथिबाट पहाड खस्दा जुरेको सिङ्गोबस्ती पुरियो भने १४५ को ज्यान गयो । सयौँ विस्थापित भए । जुरे पहिरो पीडितले अहिलेसम्म पनि न्याय पाएका छैनन् । पहिरापीडितका लागि देश विदेशबाट दाताले दिएको...

  • विपदमा परी चार महिनामा १५६ जनाको मृत्यु, ३७ वेपत्ता

    काठमाडौं । गत बैशाख महिनायता विपदमा परी १५६ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी, पहिरो चट्याङ, आगलागी, डढेलो लगायतका विपदमा परेर २०७८ बैशाख १ गतेदेखि साउन २४ गतेसम्म १५६ को मृत्यु हुनुका साथै ३७ जना वेपत्ता भएका हुन् । जसमध्ये पहिरोमा परी ३५, बाढीमा २७, अविरल ...

  • रुख ढलेर किच्दा एक महिलाको मृत्यु, तीन गम्भीर घाइते

    उदयपुर । उदयपुरगढी गाउँपालिका–७ मा जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–४ का निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी–४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटा...

  • एमाले नेता योगेश भट्टराईलाई मातृशोक, ओलीद्वारा दुःख व्यक्त

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको निधनले पार्टीलाई अत्यन्त दुखित बनाएको बताएका छन् । आइतबार एक शोक वक्तव्य जारी गर...

  • सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेका एक पुरूषको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोक प्रहरी हिरासतमा रहेका एक जनाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय खड्कबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो। गत शुक्रबार बिहान धुलिखेल अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरी नायब उपरीक्षक दक...

  • अफगानिस्तान : दुई दिनमा तालिबानद्वारा दोस्रो क्षेत्रीय राजधानी कब्जा

    अफगानिस्तान । तालिबानहरूले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम भएको बताइरहँदा संयुक्त राज्य अमेरिकाले हालैका दिनमा अफगान सरकारको समर्थनमा हवाई हमलाहरूलाई तीव्र बनाएको बताएको छ। यसअघि अफगान अधिकारीहरूले लामो दूरीमा बम प्रहार गर्न सक्ने बमवर्षक प्रयोग गरिएको र त्यसले लडाकुहरूतर्फ ठूलो क्षति पुर्‍याएको बत...