देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । आइतबार मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रुपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना.४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सो द...
घटना
-
-
म्याग्दी नदीले बगाएर एक जना युवक वेपत्ता
बेनी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना युवक वेपत्ता भएका छन् । त्रियुगा नगरपालिका–१० उदयपुरका २२ वर्षीय मिलन राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएका राईको खोजीकार्य गरिएपनि फेला नपरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभय...
-
हाँडेभिरमा खसेको सुख्खा पहिरोले बागलुङ–बेनी सडक अवरुद्ध
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२, हाँडेभिरमा पहिरो खसेपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक शुक्रबार साँझदेखि अवरुद्ध बनेको छ । हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक शुक्रबार अपराहन्न माथिबाट पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएको र खसेको पहिरो नपन्छाउँदा ...
-
हाँडेभिरमा सुख्खा पहिरोले दुई जना पैदलयात्री घाईते
बेनी । बेनी–बागलुङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका वडानम्वर २ हाँडेभिर नजिक माथिबाट खसेको सुख्खा पहिरोले दुई जना घाईते भएका छन् । सडकमा पैदलयात्रा गरिरहेका दुई महिलालाई माथिबाट खसेको ढुंगाले चोट लागेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा परि रघुगंगा गाउँपालिका–४,दरमिजा घर भएका याममायाँ पाईजा र तालमा...
-
वडा सदस्य कार्कीको निधन
बेनी । म्याग्दीको बेनी नगरपालिका–२,का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो । ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की भद्र, शालिन स्वभाव र निकै सहयोगी हुनुहुन्...
-
संविधान सभा सदस्य तथा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष शर्मालाई पितृ शोक
बेनी । नेकपा एमाले गण्डकी प्रदेश कमिटिका अध्यक्ष नबराज शर्मालाई पितृ शोक परेको छ । संविधानसभा सदस्य शर्माका ८३ बर्षिय पिता यामलाल शर्माको बिहिबार निधन भएको हो । अचानक स्वास्थ्यमा समस्या देखिएपछि पोखराको मणिपाल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा बिहिबार घर ल्याउने क्रममा बाटोमा निधन भएको थियो ।हालको म...
-
चितवनमा अचानोले हानेर श्रीमानको हत्या
चितवन । पश्चिम चितवनमा श्रीमतीको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. २१ का ५६ वर्षीय टीकाराम विक रहेका छन् । प्रहरीका अनुसार पश्चिम चितवनको पार्वतीपुरमा घरायसी झगडाका क्रममा श्रीमती ५४ वर्षीया विनमाया विकले श्रीमान् टीकारामलाई अचानोले आक्रमण गरेकी थिइन् । आक्रमणबाट टाउकोमा ...
-
पर्वतको धाईरिङ धारापानीमा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु
बेनी । पर्वतको जलजला गाउँपालिका–७,धाईरिङ धारापानी गाउँमा विद्युत सर्ट हुँदा एकजनाको मृत्यु भएको छ । प्रशारण लाईनमा विद्युत सर्ट भएर गाउँका सबै घरमा हाईभोल्टेज लाईन प्रशारण भएको स्थानिय आरके पौडेलले बताउनुभयो । विद्युत प्राधिकरणको लापरवाहीले यो घटना घटेको बताउनुभयो । गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार ,करेन्...
-
जलविद्युतगृह भासिंदा एकै परिवारका ३ जनाको मृत्यु
सुर्खेत । जलविद्युत आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।हिमा गाउँपालिका–१ स्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिंदा सोही ठाउँका तीन जनाको मुत्यु भएको हो । राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिंदा तीन जनाको मृत्यु भएको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्र...
-
सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते
सिरहाको सिरहा नगरपालिका–१२ मा स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस बिहीबार बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको अवस्था खतरामुक्...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 356
- Next Page »