म्याग्दी । कुरो २०६३ साल असारे पन्ध्रतिरको हो । धवलागिरी सेवा समाजकातर्फबाट एउटा अभिनन्दन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौंको कमलादिस्थित एकेडेमीहलमा आयोजित उक्त कार्यक्रममा सम्मानित हुने व्यक्तिहरु थिए– तत्कालीन उपप्रधानमन्त्री अमिक शेरचन र कायममुकायम मुख्य सचिव मुकुन्दप्रसाद पौडेल । धवलगिरि सेवा समाजले आय...
घटना
-
-
म्याग्दी अनलाईनका संयोजक देवान छन्त्याललाई मातृशोक
म्याग्दी । म्याग्दी अनलाईनका संयोजक हिम (देवान) छन्त्याललाई मातृशोक परेको छ। धवलागिरी गाउँपालिका–५, मल्कवाङ हाल पोखरा महानगरपालिका – १६ मध्यपथ पोखरामा बसोबास गर्दै आएका छन्त्यालकी आमा ७३ बर्षिय हर्कदेवी छन्त्यालको पोखरा मध्यपथ रहेको आफ्नै निवासमा जेठ ८ गते सोमबार बेलुका साढे ५ बजे निधन भएको हो । छन्त्यालको दिवंगत शर...
-
धवलागिरीमा वेपत्ता लामाको शव ७ महिनापछि भेटियो
बेनी । म्याग्दी स्थित धवलागिरी हिमालमा वेपत्ता भएका एक पर्यटक मजदुरको शव ७ महिनापछि भेटिएको छ । गत असोज २० गते धौलागिरी आधार शिविरमा बेपत्ता भएका लामाको शव शुक्रबार बिहान भेटिएको हो। ७ महिना अघि फोर सिजन ट्रेकिङ कम्पनीमार्फत विदेशी पर्यटक लिएर धौलागिरी आधार शिविर पुगेका लामा प्रतिकुल मौसमका कारण बेपत्ता भएका थिए । ...
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ बर्षपछि पक्राउ
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले कर्तव्य ज्यान मुद्दाको फैसलाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । म्याग्दी जिल्ला अदालतले फैसला गरेको १३ वर्षपछि फरार प्रतिवादी म्याग्दीको बेनी नगरपालिका-९, घतानका गंगाबहादुर सार्की भन्ने गंगबिर सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। गंगबिर सार्कीलाई वि.सं. २०६२...
-
व्यवसायी बोगटी मृत्यु प्रकरण : छिमेकी पूर्पक्षका लागि जेल चलान
बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–१, थाङ्ने (आनन्दबगर) घर भएका ४० वर्षीय व्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकीरसाथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसी पूर्पक्षका लागि जेल चलान भएका छन् ।कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि...
-
शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई उनकै निवास चाबहिलको मैजुबहालबाट आज बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई प...
-
म्याग्दीमा ट्राफिक सप्ताह सुरु
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि विविध कार्यक्रमको आयोजना गरेर ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नारासहित म्याग्दीमा ट्राफिक सप्ताह मनाउन थालिएको हो । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनीकरणका लागि म्याग्दी जिल्लामा ...
-
प्रजातन्त्र स्मृति दिवस !
ऋषि धमलाका विश्रृङ्खल प्रश्नको उत्तर दिने सन्दर्भमा हिजो अस्ति मात्रै हो क्या रे ख्यातानामा मानवाधिकारवादी अभियन्ता कृष्ण पहाडीले गुनासो गर्दै थिए –‘सरकारले जनयुद्ध दिवस मनाउनुको सट्टा प्रजातन्त्र दिवस मनाउनु पथ्र्यो । जनयुद्ध दिवसलाई हामीले मान्दैनौं । जनताले मान्दैनन् । माओवादीहरुले मात्रै मान्ने दिनलाई राष्ट्रिय पर्...
-
धौलागिरि हिमालमा वेपत्ता भरियाको शव भेटियो
बेनी। म्याग्दी स्थित धौलागिरि हिमालमा वेपत्ता एक जना भरियाको शव भेटिएको छ । धौलागिरि आधार शिविरमा आरोहीको सामान पु¥याएर फर्कने क्रममा शुक्रबार साँझ वेपत्ता भएका तीन जना मध्य दुई जनाको शनिबार जिवितै उद्धार भएको थियो । सोलुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१, नुथला फेलेलीका २० वर्षीय अमृत राईको शव मंगलबार आधार शिविर...
-
कौपिनको आविष्कार
त्यस्तो युग पनि थियो जतिबेला मान्छे जनावरजस्तै नाङ्गै बस्थ्यो । निर्लज्जतापूर्वक घुमफिर गथ्र्यो । किनकि मान्छेले उतिबेला कपडा उन्नबुन्न जानेकै थिएन । पशुपंक्षी र जङ्गली मानिसको चेतना र उठबस उस्तै उस्तै थियो । खासगरेर जाडो याम मान्छेका लागि कष्टकर हुन्थ्यो । प्रकृतिले मान्छेलाई शरीर ढाक्ने भुत्ला पनि दिएको थिएन, जाडो छल...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 359
- Next Page »






















