• वडाध्यक्षको हत्यामा संलग्न रहेका चारजनालाई जन्मकैद

    डोटी । अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ। जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीला...

  • पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बल्खुस्थित सिता पेट्रोलपम्प नजिक पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा २१ च ५०६४ नम्बरको पिक अप भ्यानले बुधबार साँझ ठक्कर दिँदा नवलपरासीको देवचुली नगरपालिका–१४ घर भएका २७ वर्षीय ज्ञानु अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ । पैदल हिँड्दै गरेका अधिकारीलाई बुधबार साँझ पौने ७ बजे...

  • बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीन घाइते

    बैतडी । बैतडीको सुनर्या गाउँपालिका–७ आलुगैरामा आज बिहान जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिहान ५ बजेतिर से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बुङ्गल नगरपालिका–११ घर भएका २७ वर्षीय चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बैतडी पुर्चौडी नगरपालिका–४ घर भएका ३५ वर्षी...

  • लागुऔषधसहित तीन पक्राउ

    झापा । जिल्लाका दुई भिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको मेचीनगरबाट दुई र विर्तामोडबाट एक जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा भद्रपुर–२ का ३६ वर्षीय दीपक राई, सोही स्थानका ३५ वर्षीय शेरबहादुर बस्नेत र विर्तामोड–५...

  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्याल...

  • नक्कली परीक्षार्थी बनेर कोरियन भाषाको परीक्षा दिने प्रशिक्षक पक्राउ

    काठमाडौं । काठमाडौं बागबजारस्थित सेनसेगेएई कन्सल्टेन्सीमा कोरियन भाषा सिकाउने एक प्रशिक्षक पक्राउ परेका छन्। प्रहरीले धरान उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगर-रुद्रमति कालोपुल बस्ने ५१ वर्षीय उत्तममान लिम्बुलाई पक्राउ गरेको हो। उनलाई मंगलबार कालोपुलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। कन्सल्टेन्सीमा उनी कोरियन ...

  • बारामा नगदसहित ५ जुवाडे पक्राउ

    जनकपुरधाम । बारामा गेष्ट हाउसमा जुवा खेलिरहेका जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ। बाराको कलैया उपमहानगरपालिका वडा नं.४ हजारी मार्केटस्थित शाह गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने सूचनाको आधार खटिएको प्रहरी टोलीले घेराबन्दी गरी खानतलासी गर्दा गेष्ट हाउसको २०२ नम्बर कोठाभित्र कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्रा...

  • पाँच महिनामा विदेशमा दाङका १२ जनाको मृत्यु

    घोराही । पाँच महिनाको अवधिमा दाङबाट वैदेशिक रोजगारीका लागि विदेश पुगेका १२ जनाको मृत्यु भएको छ । कार्यस्थलमा विभिन्न घटनामा परि उनीहरुको मृत्यु भएको सुरक्षित आप्रवासन सामी परियोजना दाङले जनाएको छ । मृतकहरु मध्ये ६ जनाको परिवारले एक करोड १३ लाख रुपैयाँ क्षतिपूर्ति समेत पाएको परियोजनाले जनाएको छ । सवारी दुर्घटना, कार...

  • मोटरसाइकल चोरीमा संग्लन २ जना युवक पक्राउ

    भक्तपुर । प्रहरीले मोटरसाइकल चोरीमा संग्लन दुई जना युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिले मोटरसाइकल चोरीमा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक ईन्द्रावती गाँउपालिका वडा नं.७, घर भई हाल जडिबुटी बस्ने २७ वर्षको राजकुमार सार्की र सर्लाही बरहथवा नपा–वडा नं.२, बैंकचोक घर भई हाल गोदावरी बस्ने २३ वर्षका अनिश बस्न...

  • ताप्लेजुङमा वर्षभरिका अपराधमध्ये ६३ प्रतिशत बलात्कार

    ताप्लेजुङ । ताप्लेजुङमा बलात्कारका घटना बढी रहँदा बालबिज्याँइका घटना पनि बढी रहेको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङले मानव अधिकार वर्ष पुस्तक सन् २०२१ को पुस्तक प्रकाशन पूर्व सदरमुकाम फुङ्लिङमा गरेको बार्षिक समिक्षा कार्यक्रमबाट यस्तो अवस्था पाइएको हो। इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङका...