• मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

    डोटी । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् । डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा ...

  • घाँस काट्न गएकी युवतीको चितुवाको आक्रमणबाट मृत्यु

    डडेलधुरा । चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको ज...

  • पौडी खेल्ने क्रममा म्याग्दी खोलाले बगाउँदा बालक बेपत्ता

    म्याग्दी । पौडी खेल्ने क्रममा सोमबार दिउसो म्याग्दी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।जिल्लाको मंगला गाउँपालिका–५ छिस्बाङका १६ वर्षीय शंकर बिकको खोलाले बगाउँदा बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा दिउसो १३.२० बजे खोलाले बगाई बेपत्ता भएका विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधि...

  • सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

    काठमाडौं । सवारी ज्यान मुद्दामा सजाय पाएर लामो समयदेखि फरार एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट दुई वर्ष कैद र दुई हजार जरिवानाको फैसलापछि फरार रहेका कटहरिया नगरपालिका ४ घर भएका सेख मोकदमलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसलापछि गाउँघरमै लुकिछिपी बसेका देव...

  • सप्तरीबाट लागूऔषधसहित दुई पक्राउ

    सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-२ फत्तेपुरका ३५ वर्षीय ब्रिटिस थापा मगर र सप्तकोशी नगरपालिका-१ का ३० वर्षीय भूमीराज थापा रहेका छन् । भारतबाट लागूऔषध ल्याउँदै गरेको अवस्थामा हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १४ स्थित रम्पुरा मल्हनियाँबाट उन...

  • झुक्याएर भारत लाँदै गरिएका १२ युवतीको उद्धार

    काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ।कोराना महामारीको विषम स्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लाँदै गरिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो। हा...

  • डडेल्धुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

    डडेल्धुरा । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेक...

  • भक्तपुरबाट ब्राउनसुगर सहित दुईजना पक्राउ

    काठमाडौं । भक्तपुरबाट प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा घर भई काठमाडौंको मुलपानी बस्ने ३६ बर्षिय विष्णु मण्डल र सिरहा घर भई थली बस्दै आएकाा ३२ बर्षिय प्रमोद राय छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नेपाल इन्जिनियरिङ कलेज भक्तपुर क्षेत्रबाट ...

  • आगलागी हुँदा १५ लाखभन्दा बढीको क्षति

    लहान । सिरहाको भगवानपुर गाउँपालिका–१ सिनुरियामा गए राति आगलागी हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत् चुहावट भई आगलागी हुँदा स्थानीय श्रीप्रसाद साह र पशुपति साहको पाँच वटा घर, घरमा रहेको सुनचाँदीको गरगहना, अन्नपात, फर्निचरलगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाबाट गएको वारुणयन्त्र...

  • एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने व्यक्ति पक्राउ

    इटहरी । एक वर्षदेखि अनेक प्रलोभनमा पारी यौनशोषण गर्ने सुनसरी देवानगञ्जका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। तराई विकास परिषद् नेपाल नाम गरेको संस्थाका अध्यक्ष देवानगञ्ज–६ का ३५ वर्षे महेन्द्रप्रसाद मेहतालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार सुनसरीमै कार्यरत एक सरकारी कर्मचारी महिलालाई विभिन्न प्रलोभन दिई, मो...