• उच्च रक्तस्रावका कारण ३० वर्षीया सुत्केरीको मृत्यु

    डोटी । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो । प्रादेशिक अस्पतालम...

  • जनशक्ती अभावमा बेनी अस्पतालको आइसियु उपयोगमा आउन सकेन

    महामारीमा प्रदेश सरकार र स्वास्थ्य विभागको बेवास्ता म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष लामोसमयदेखी प्रयोगमा नआउँदा अलपत्र अवस्थामा छ । म्याग्दीमा गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले लामो समय सम्म पनि सञ्चालनमा आउन नसकेको हो । गण्...

  • पैदलयात्रीलाई ठक्कर दिई फरार बस चालक पक्राउ

    काठमाडौं । चन्द्रागिरी नगरपालिका-७ थानकोटस्थित सडकमा मंगलबार बिहान तरकारी बोकी बोटो काट्दै गरेका लोहारलाई ठक्कर दिँई फरार रहेका ना.५ ख ८४७४ नम्बर बस चालक सर्लाही हरिवन नगरपालिका-८ घर भएका ३४ वर्षीय सुनिल श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-६ माहादेबस्थान बस्ने बाजुरा घर भएका २५ वर्षीय...

  • उद्योगी–व्यापारीलाई धम्की दिई चन्दा मागेको आरोपमा विप्लव समूहका ५४ वर्षीय बजगाई पक्राउ

    काठमाडौँ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादी (नेकपा) विप्लव समूहमा आवद्ध काभ्रे धुलिखेल नगरपालिका–१२ शंखुपाटीचौर एक्लेखेत घर भएका ५४ वर्षीय मधुसुदन बजगाईलाई प्रहरीले पक्रेको छ । बजगाई विप्लव समूहको जिल्ला कमिटी सदस्य हुन् । काभ्रेका प्रतिष्ठित व्यक्ति, उद्योगी, व्यापारीहरुलाई फोनबाट धाकधम्की दिई चन्दा माग...

  • बाँकेमा सात किलो अफिमसहित २ जना पक्राउ

    बाँके । बाँकेमा ७ किलो लागूऔषध अफिमसहित २ जना पक्राउ परेका छन् । उनीहरु कोहलपुर बसपार्कस्थित भेरी गेष्ट हाउसबाट अफिमसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जाजरकोट नालगाड–९ का ४५ वर्षीय जय बहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय वीरेन्द्र बहादुर सिंह रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान र आवश्यक कारबाहीको काम भइरहेको प्...

  • चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु

    चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका–१ तरकारी चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पा घर भई खैरहनी नगरपालिका– ६ बस्ने २४ वर्षीय अर्जुन गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार लोथरबाट नारायणगढतर्फ आउँदै गरेको ना३ख ५५४ नंको ट्रक...

  • गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पक्राउ

    काठमाडौं । काठमाडौंको गोठाटारमा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो। वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो। घटना हिजो दिउँसोको हो...

  • भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरी फरार

    काठमाडौँ । भारतको गुणगाउँमा एक नेपालीले सँगै बस्ने महिला साथीको हत्या गरेका छन्। भारतबाट प्रकाशित हुने इन्डिया ट्रिब्यूनका अनुसार अशोक विहार क्षेत्रमा बस्ने भरत भनेर चिनिने सागर थापा नामका व्यक्तिले ४१ वर्षिया नैना सुनुवारको हत्या गरेर ब्ल्याङकेटमा पोको पारेर भागेका थिए। नैना पश्चिम बंगाल क्षेत्रकी भएको प्रहरीले बताएक...

  • बझाङ कारागारबाट विप्लवका समूहका एक कार्यकर्ता फरार

    बझाङ । बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता भाग्न सफल भएका छन् । बुधबार जिल्ला सदरमुकाम चैनपुरमा रहेको कारागारबाट छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ५ का प्रविन धामी फरार भएका हुन् । राष्ट्रिय सार्वजनिक सम्पदा विरुद्घको कसुरमा सजाय भोगीरहेका धामी बुधबार बिहान ६ बजेतिर कारागारको आइसोलेन कक्षबाट फरार रहेको बझा...

  • रामेछापमा दुर्घटनामा हुँदा १ जनाको मृत्यु

    काठमाडौं । रामेछापको मन्थली नगरपालिका–१ एक्लेबरमा मालवाहक डिब्बा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्रदेश–३–१–००६ ख ३२० नम्बरको मालबाहक डिब्बा दुर्घटना हुँदा चालक प्रदिप कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी बसन्त पाठकले बताए । सो डिब्बा भ्यान दोलखाबाट ओखलढुंगातर्फ सामान लिएर जाँदै थियो ...