• करेन्ट लागेर महिलाको मृत्यु

    मोरङ । घरको पंखा जोड्ने क्रममा आइतबार साँझ मोरङको बेलबारी नगरपालिका–८ की एक महिलालाई करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएकी २८ वर्षीय फूलकुमारी धिमालको पथरीशनिश्चरेस्थित पथरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए। उनले भने ,‘घरमा पंखा जोड्दा सावधानी नअपनाउ...

  • नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत सैनिकद्वारा आत्महत्या

    काठमाडौँ ।नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् ।तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित ...

  • स्याङ्जामा एम्बुलेन्स सडकबाट खस्दा २ जनाको मृत्यु ,दुई गम्भीर घाइते

    स्याङ्जा । एम्बुलेन्स सडकबाट खस्दा स्याङ्जामा आइतबार दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्री सडकखण्डमा आइतबार बिहान ४ बजे बा२झ ४०११ नम्बरको एम्बुलेन्स करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चाप...

  • म्याग्दीमा सवारी ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ

    बेनी । सवारी ज्यान मुद्धामा फरार रहेका एकजना चालकलाई जिल्ला प्रहरी कार्यालय ,म्याग्दीले पक्राउ गरेको छ । पर्वत जिल्ला अदालतको फैसला अनुसार तीन महिना पाँच दिन कैद बेरुजु रहेका म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बस्ने २९ बर्षिय प्रकाश सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालतमार्फत कारा...

  • नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ पीसिआर परिक्षण भएको छ । यो संगै संक्रमितको कुल संख्या ३१,९३५ पुगेको छ । ह...

  • बागमती नदीमा बेपत्ता ३ बालिकामध्ये १ जना मृत फेला (अपडेट)

    रौतहट । बाग्मती नदीमा नुहाउन जाँदा बेपत्ता भएका ३ बालिकामध्ये १ जना मृत अवस्थामा फेला परेकी छिन् । आज बिहान १० बजे रौतहटको धरमपुरघाट गढिमाई नपा–७ स्थित बागमती नदीमा नुहाउन जाँदा बेपत्ता ३ मध्ये धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखियाको शव फेला परेको हो । डुबेको स्थानबाट करिब २५ मिट...

  • नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता

    रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीय...

  • काभ्रेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २३ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि

    काभ्रे । बनेपा नगरपालिका­–१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपा...

  • कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत महिलाको पर्सा वीरगञ्जको कोरोना अस्पतालमा गएराति मृत्यु भएको हो । अस्पतालकी सूचना अधिकारी भूमिका अधिकारीले पर्सा वीरगञ्ज-१२, की ५६ वर्षीया महिलाको गएराति मृत्यु भएको नागरिकखबरलाई जानकारी दिइन् ।ज्यान गुमाउने महिला १४ दिनदेखि उपचाररत थिइन...

  • थप ९ जना कोरोना संक्रमितकाे मृत्यु ,मृतकको संख्या १४६ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो  २४ घण्टामा कोरोना संक्रमणबाट ६ बर्षिया बालिका सहित ९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार ३५० रह...