• विदेशमा कोरोना संक्रमणबाट २ सय ४४ नेपालीको मृत्यु

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन मृत्यु भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । योसँगै हालसम्म विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिक...

  • पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, तेल भर्ने भागमा आगलागी

    काठमाडौँ । शनिबार मध्यराति पृथ्वी राजमार्गस्थित गल्छी गाउँपालिकाको बैरेनीमा पेट्रोलियम पदार्थ बोक्ने ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशूली नदीमा खसेको छ । भारतबाट २० हजार लिटर पेट्रोल बोकेर बाठमाडौँ आउँदै गरेको उक्त ट्याङ्कर राति १ बजेको समयमा त्रिशूली नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीका डीएसपी विश्वराज खड्काले ...

  • मोरङमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    मोरङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी–१० डाँगीहाटमा शुक्रबार भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १७ प ८५३१ नम्बरको मोटरसाइकलले बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहाललाई साइकलमा जाँदै गर्दा पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ। सन्दरहरैँचा...

  • रुपन्देहीमा एक युवाले गरे क्वारेन्टिनमै आत्महत्या

    बुटवल । रुपन्देहीको देवदहमा क्वारेन्टाइनमा बसेका एक युवाले आत्महत्या गरेका छन् । देवदह नगरपालिका वडा नम्बर ४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुडिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा ब...

  • मापसे गरी चलाएको कार मण्डिखाटारमा दुर्घटना, गाडीले हानेर भाँचियो बिजुलीको पोल

    काठमाडौं । बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो। कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट लागेन। र...

  • अरिङ्गाल पोल्न जाँदा एक पुरुषको मृत्यु

    धादिङ । अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ छन् ।...

  • भारतको बिहारमा चट्याङले १५ जनाको मृत्यु

    काठमाडौँ । भारतको बिहार राज्यका विभिन्न जिल्लामा केही दिनयता निरन्तरको वर्षासँगै परेको चट्याङले लागेर १५ जनाको मृत्यु भएको छ। चट्याङका कारण बितेका तीन दिनभित्र चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो। साथै केही व्यक्ति नराम्ररी घाइते भएको बिहारका विपद् व्यवस्थानसम्बन्धी अधिकारीले बुधबार बिहान जानकारी दिएका हुन्। ...

  • अर्घाखाँचीमा रुखबाट लडेर एक जनाको मृत्यु

    अर्घाखाँची । समयमै उपचार नपाउँदा रुखबाट लडेर गम्भीर घाइते भएकी शीतगंगा नगरपालिका–९ सिद्धाराकी ७१ वर्षीया हेमकला विकको मृत्यु भएको छ । मंगलबार घर नजिकैको रुखमा डाले घाँस काट्न चढेको बेला विक रुखबाट लडेकी थिइन् । लगातारको वर्षापछि पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले समयमै गाडी नपाउँदा उनलाई बुधबार बिहान मात्रै ...

  • मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका जमदारको मृत्यु

    सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक नेपाली सेनाको श्री बक्स गुल्म अठुङ्गे ब्यारेक म्याग्दीमा ...

  • न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

    सप्तरी । सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किश...