एजेन्सी । नेपाली भूमि कालापानीमा भारतले ३ हजार सुरक्षाकर्मी थपेको छ । चीनसँगको विवादपछि भारतले नेपाली भूमिमा ३ हजार सुरक्षाकर्मी थपेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चीनसँगको विवादपछि नेपाली भूमि कालापानीमा भारतले एसएसबीका थप ३० कम्पनी तैनाथ गरेको छ । ३ हजार जवानलाई उक्त क्षेत्रमा पठाइएको छ । नयाँ दिल्ली र जम्म...
अन्तर्राष्ट्रिय
-
-
खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । भदौ ४ गते...
-
मोना दक्षिण कोरीयाद्धारा बाढी पहिरो पीडितका लागि ६ लाख रुपैयाँ सहयोग
बेनी । म्याग्दी प्रवासी नेपाली संघ,राष्ट्रिय कार्यकारी समिति दक्षिण कोरीयाले म्याग्दीका बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास ,पुनस्र्थापना तथा राहत व्यबस्थापनका लागि आर्थिक सहयोग गरेको छ । जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रमा पीडित परिवारलाई राहत ,पुर्नवास तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्धेश्यले म्याग्दी प्...
-
जरिवाना तिर्न नसक्दा १७ नेपाली यात्रु दुबई एयरपोर्टमै अड्किए
युएई । जरिवाना रकम तिर्न नसक्दा नेपाल फर्किन लागेका १७ नेपाली दुबई एयरपोर्टमै अड्किएका छन्। भिसा समय अवधि सकिएका नेपालीहरुले अध्यागमनमा जरिवाना शुल्क तिर्न नसक्दा एयरपोर्टमै अड्किएका हुन्। सोमबार नेपाल एअरलाइन्सको चार्टर्ड उडान (आरए २२९२) मार्फत घर फर्कन टिकट काटिसकेका मध्ये १७ जनाले भने भिसाको अवधि सकिँदा तिर्नुपर...
-
कोरोना महामारी:अमेरिकालाई उछिनेर भारतले बनायो खराब रेकर्ड
काठमाण्डौं। भारतले आइतबार आफ्नो देशमा २४ घण्टाभित्र ७८ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको घोषणा गर्यो । विश्वको कुनै देशमा एकै दिन यति धेरैमा कोरोना भाइरस संक्रमण पहिचान भएको यो पहिलो घटना हो । यसअघि अमेरिकाले गत जुन १६ मा २४ घण्टाभित्र ७७ हजार २ सय ९९ जनामा संक्रमण देखिएको जानकारी दिएको थियो । तर यो खराब रेकर्ड भा...
-
स्वास्थ्यले साथ नदिएको भन्दै जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा
काठमाण्डौ । जापानका प्रधानमन्त्री सिन्जो आबे आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बिबिसीले जनाएको छ । आफ्नो बिग्रँदा स्वास्थ्यका कारण राज्यका काम कार्बाहीमा असर नपरोस् भनेर आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा बताए । प्रधानमन्त्री आबेले भने, ‘मलाई अल्सरेटिभ कोलाइटि...
-
चीनले तोक्यो कोरोनाविरुद्धको खोपको मूल्य, कति पर्छ ? हेर्नुहोस
चीन। चीनको सिनोफार्म कम्पनीले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा ब्यक्त गरेको छ । यो आशासंगै उसले खोपको मूल्य समेत तोकेको छ । जस अनुसार खोपको मुल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) रहेको छ। विश्वभर अन्तिम चरणको परीक्षणका क्रममा रहेका ६ मध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो। च...
-
पहिरो पीडितलाई नर्वेबाट आर्थिक सहयोग
बेनी । नर्बेमा रहेका म्याग्दीलीहरुले गृहजिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।नर्वेको ओस्लोमा रहनुभएका अर्मन पिपलबोटका मदन कडेलको नेतृत्वमा राजन शेरचन, प्रविन शाही र भगवानी साहीको पहलमा नर्वेमा रहेका नेपालीहरुले दुई लाख २५ हजार १०४ रुपैयाँ सहयोग गरेका हुन् । बिमका पहिरो पिडितका लागि एक लाख रुपैयाँ माल...
-
सन्दीपले दुई विकेट लिएपनि जमैका पराजित
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल)टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका छन् । सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्...
-
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१६,५५१ पुग्यो
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख १६ हजार ५ सय ५१ पुगेको छ । संक्रमितको संख्या बढेर २ करोड ३८ लाख १ हजार ६ सय ९३ पुगेको छ । संक्रमितमध्ये १ करोड ६३ लाख ४९ हजार ३ सय जना निको भएर घर फर्किएका छन् भने ६१ हजार ६ सय ४६ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ८१ हजा...


























