• क्वारेन्टाइनमा बसेकाहरुमा औलोको संक्रमण

    काठमाडौं,शनिबार बैशाख १३ गते । क्वारेन्टाइनमा रहेका केहीमा औलो संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो ।यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । ...

  • आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द

    काठमाडौं,शनिबार बैशाख १३ गते । कोरोना भाइरस (कोभिड—१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । । शनिबार बसेको समिति बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु मे १५ तारिख अर्थात जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यस...

  • बाहिरी जिल्लामा रहेका नागरिकलाई बरेङको अनुरोध,‘तपाई जहाँ हुनुहुन्छ त्यहीँ बस्नोस, आवश्यक सहयोग त्यहीँ ल्याउँछौँ’

    बागलुङ्ग,शनिबार बैशाख १३ गते ।बरेङ गाउँपालिकाले देशका विभिन्न ठाउँमा रहेका आफ्ना नागरिकलाई सोही ठाउँमा रहन अनुरोध गरेको छ ।आफ्ना नागरिकलाई खाद्यान्न लगायतका सामाग्रीको आवश्यक परे हाल रहेकै ठाउँमा सहयोग पुर्याउने बताउँदै पालिकाले त्यस्तो अनुरोध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनु भयोे । भीडभाडमा आवा...

  • धैर्य र आत्मबल नै औषधि हो : अंशु

    गलकोट,शनिबार बैशाख १३ गते । बागलुङकी कोरोना संक्रमित १९ वर्षीया युवती शुक्रबार कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकी छन् ।युवतीको पाँचौ र छैंटौ स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनी कोरोनामुक्त भएको धवलागिरि अञ्चल अस्पतालले जनाएको छ । बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ वर्षीया अंशु सापकोटाको पाँचौ रिपोर्ट ...

  • बागलुङकी १९ बर्षिय युवतीले कोरोनालाई जितिन

    अर्जुन कार्कीबागलुङ, शुक्रबार बैशाख १२ गते ।धौलागिरी अञ्चल अस्पतालको आईसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिय युवतीको छैठौं पटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएको छ । यससँगै उनलाई निको भएको अस्पतालले जनाएको छ ।लगातार दुई पटक (पाँचौ र छैठौं) रिपोर्ट नेगेटिभ आएपछि कोरोना संक्रमण सकिएको र नि...

  • ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि ,नेपालमा संक्रमितको संख्या ४९ पुग्यो

    काठमाडौं,शुक्रबार बैशाख १२ गते । कोरोना भाइरस (कोभिड–१९) को एक संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।अनलाइनखबर ...

  • ‘विवादास्पद’ दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय

    काठमाडौं,शुक्रबार बैशाख १२ गते । सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । चौतर्फी विरोधपछि आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था छ । सरकारले सोमबार (व...

  • प्रभु बैंक दरबाङ शाखाद्वारा गाउँपालिकालाई खाद्यान्न सयोग

    बेनी ,शुक्रबार बैशाख १२ गते ।प्रभु बैंक लिमिटेड दरबाङ शाखाले जिल्लाको मालिका गाउँपालिकाले स्थापना गरेको खाद्यान्न भण्डारणमा खाद्यान्न सहयोग गरेको छ। लकडाउनबाट प्रभावित गरिब तथा विपन्न परिवारलाई सहयोग पु¥याउने उद्धेश्ले गाउँपालिकाले स्थापना गरेको खाद्यान्न भण्डारणलाई शाखा प्रबन्धक बिपिन चोखालले गाउँपालिका अध्यक्षश्रीप्...

  • भोजपुरमा पनि एक जनामा कोरोना कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो

    काठमाडौं,विहिबार बैशाख ११ गते । भोजपुरमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ती पुरुष गत फागुन ३० मा साउदी अरबबाट ने...

  • निस्कोट,खोप्तीका युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

    बेनी ,विहिबार बैशाख ११ गते । म्याग्दीको मालिका गाउँपालिका –१ स्थित खोप्तीका एक युवाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँग मिल्ने लक्षण देखिएपछि ‘स्वाब’ सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको मालिका गाउँपालिका–१ निस्कोट स्थित खोप्तीका एक यूवाको रिपोर्ट नेगेटिभ आएको हो । ...