• दैनिक ५ सय जना सम्मलाई नेपाल आउन अनुमति, आउनेले यस्ता नियम पालना गर्नुपर्ने

    काठमाडौं । विदेशमा अलपत्र परेका कुनैपनि नेपाली नागरिकले पीसीआर परीक्षणसहित सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धता जनाएपछि मात्रै नेपाल आउन टिकट पाउने भएका छन् । सरकारले दैनिक ५ सय जना सम्मलाई नेपाल आउन अनुमति दिने निर्णय समेत गरेको छ । विदेशबाट आउनेलाई अनिवार्य होटल क्वारेन्टाइनर्मा बस्नैपर्ने व्य...

  • गान्धीको चश्मा चार करोड सात लाखमा लिलामी

    काठमाडौं । बेलायतमा महात्मा गान्धीको सुनको जलप लगाइएको चश्मा लिलामीमा २.६ लाख पाउन्ड (चार करोड सात लाख रुपैयाँ) मा बिक्रि भएको छ । शुक्रबार ईस्ट ब्रिस्टल अक्सन हाउसले इन्स्टाग्राममा चार हप्ताअघि आफ्नो लेटरबक्समा उक्त चश्मा भेटेको जानकारी दिएको छ । अक्सन हाउसले भनेको छ, ‘यसलाई कोही व्यक्तिले राखेर गएका थिए । चश्मा राखे...

  • दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

    काठमाडौं ।चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३0 जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ः१५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर व...

  • मलेसियामा कार्यरत ११ नेपाली खर्च अभावमा अलपत्र

    सोलुखुम्बु । मलेसियाको एक कम्पनीमा कार्यरत ११ नेपाली पाँच महिनादेखि अलपत्र परेका छन् । अल्फा कम्पनीमा कार्यरत सबैको पाँच महिनाअघि नै भिसा म्याद सकिएकाले अलपत्र परेको सोलुखुम्बु घर भई त्यहाँ कार्यरत घनश्याम श्रेष्ठले जानकारी दिए । नेपालमा गरिएको लकडाउन तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपाल आउन नसकेको उनक...

  • युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको ज्यान गयो

    युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ। गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको हो । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष रहेका छन् । त्यसमध्ये ३६ जनाको कोरोनाका कारणले ज्यान गएको छ । कोर...

  • रुसले बनाएको कोरोना भ्याक्सिन विश्वभर कसरी प्रयोगमा ल्याइँदैछ

    काठमाडौं । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१...

  • विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नाघ्यो : ज्यान गुमाउनेको संख्या ७३३,९१८ पुग्यो

    काठमाडौं । कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड २१ हजार ३ सय २१ पुगेको छ । ज्यान गुमाउनेको संख्या पनि बढेर ७ लाख ३३ हजार ९ सय १८ पुगेको छ । संक्रमितमध्ये १ करोड २८ लाख ९६ हजार ८ सय ९५ जना उपचारपछि घर फर्किएका छन् भने ६३ लाख भन्दा धेरै एक्टिभ संक्रमित छन् । ६४ हजार ६ सय ६...

  • १२ भाषाको गीतमार्फत उपाध्यायको १० विश्व रेकर्ड

    काठमाडौँ । एक दर्जन अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका गीतकार डीआर उपाध्यायले फेरि १० वटा अवार्ड पाएका छन् ।राजधानीमा आइतबार उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विभिन्न १० वटा विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे । उ...

  • विश्व आदिवासी दिवसको दिन नगरपालिकाद्वारा सार्वजनिक बिदा

    तनहुँ । व्यास नगरपालिकाले आज नगरक्षेत्रमा सार्वजनिक बिदा दिएको छ । २०७६ माघ २४ गते बसेको नगरपालिकाको ३२औँ नगरसभा बैठकबाट २६औँ विश्व आदिवासी दिवसको दिन बिदा गर्ने निर्णय गरेको थियो । व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक) बिदा हुने नगरपालिकाले जनाएको छ ।त...

  • बाढी पहिरो पीडितका लागि प्रवासबाट साढे ३ लाख रुपैयाँ बढी सहयोग

    बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका बाढी पहिरो पीडित परिवारका लागि अमेरिका ,युके ,हङकङ र जापानमा रहेका दग्नाम –दर्मिजाबासी लगायत...