• तीन गाउँले समाज युकेद्धारा दुई मृर्गौला पिडितलाई आर्थिक सहयोग

    बेनी ,विहिबार जेठ २२ गते ।म्याग्दी मंगला गाउँपालिकाका दुई जना मृगौला रोगबाट पिडितलाई तीन गाउँले युके समाजले आर्थिक सहयोग गरेको छ । संस्थाको पहलमा आवद्ध सदस्य ,आजिवन सदस्य तथा आफन्तबाट संकलित दुई लाख १७ हजार रुपैयाँ बढी मृगौला रोगीहरुलाई सहयोग गरिएको संस्थाका सचिव भक्त रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार ,मृ...

  • पहिलोपटक हिल्सा पुग्यो सशस्त्र प्रहरी,चाँडै बिओपी स्थापना गरिने

    काठमाण्डौं ,सोमबार जेठ १९ गते ।चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपीं) स्थापना हुने भएको छ । सशस्त्रको ४४ नम्बर गुल्मका प्रहरी नायब उपरीक्षक मोहन विष्टको नेतृत्वमा दशजनाको टोली हिउँले ढाकिएको चार हजार मिटर अग्लो नारा लेक छिचोलेर हिल्सा पुगेको छ । टोलीले घर भाडामा लिनेदेख...

  • १५६ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको संख्या १०४२ पुग्यो

    काठमाडौं,विहिबार जेठ १५ गते । विहिबार थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९)को संक्रमण पुष्टि भएको छ । बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितहरु मध्ये ५ जन...

  • थप ११४ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाण्डौं ,बुधबार जेठ १४ गते । थप ११४ जना नयाँ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । बुधबार थप नयाँ ११४ जना कोरोना संक्रमित थपिएको बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ । ...

  • रौतहटमा दशगजा मिचेर बाँध बनाउँदै भारत ,वर्षामा नेपालतिरको भूभाग डुब्ने खतरा

    रौतहट ,सोमबार जेठ १२ गते । नेपाल सरकारले लिपुलेकसहित समेटेर नेपालको नक्सा जारी गरेसँगै रौतहटको सीमा क्षेत्रमा पनि सीमा मिचिएको भन्दै नेपालतिरका स्थानीय विरोधमा उत्रिएका छन्। सीमावर्ती इशनाथ नगरपालिका १ स्थित बन्जरहा दशगजा क्षेत्रमा भारतले सीमा मिचेर अग्लो बाँध बाँधेपछि स्थानीय आक्रोशित भएका हुन्। हिजो (आइतबार) स्थानीय...

  • भारतबाट आएका ५९सहित ६१ जनालाई क्वारेनटाइनमा राखियाे

    बेनी ,सोमबार जेठ १२ गते ।भारतबाट आएका ५९ जना र दुई सवारी साधनका स्टाफ सहित ६१ जनालाई क्वारेनटाइनमा राखिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस र न्यु वेष्ट प्वाइन्टमा बनाइएको क्वारेनटाइनमा भारतीय सिमाबाट उद्धार गरि ल्याईएका ५९ जना र सवारी साधनका दुई जना ...

  • मुस्लिम समुदायले ईद मनाउँदै

    काठमाडौं ,सोमबार जेठ १२ गते । रमदान (रमजान)महिना सकिएको खुसीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र ९ईद० मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाक...

  • सिमानामा प्रवासी मजदुरको सागर आइपुग्यो, परीक्षण गर्ने किट आइपुगेन

    सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी भन्छन्, ‘आरडिटी किट छैन, किट किन्न प्रक्रिया अगाडि बढाएका छौँ । त्यतिन्जेलसम्म क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई भनेका छौँ’ काठमाण्डौं ,सोमबार जेठ १२ गते । धनगढीको गौरीफन्टा नाकामा आइतबार आइपुगेका मजदुर । आइतबार मात्रै सो नाकाबाट तीन हजार नौ सय ५० भित्रिए, कसैक...

  • नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ५ ४८ पुग्यो

    काठमाडौं,शनिबार जेठ १० गते । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

  • पाकिस्तानमा विमान दुर्घटना हुँदा १०७ जनाको मृत्यु ,प्रधानमन्त्री खानद्धारा दुःख व्यक्त

    एजेन्सी,शुक्रबार जेठ ०९ गते । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गरेका छन् । दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जनाको मृत्यु भएको हो । मेयर वासिम अख्तरले विमन खसेकाले कम्तीमा ५, ६ ओटा घर ध्वस्त भएको पनि जानकारी दिएका छन्...