• पेरुमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

    एजेन्सी । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दाँ कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार करिब १४ः ४० मा टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्...

  • पाकिस्तानी एयर फोर्सले जेएफ–१७ फाइटर जेट पाउने

    एजेन्सी । पाकिस्तानी एयर फोर्सले (हवाई सेना) जेएफ–१७ थन्डर फाइटर जेट पाउने भएको छ । चीन र पाकिस्तान मिलेर विकास गरिएको पछिल्लो भर्सनको जेएफ १७ थन्डर फाइटर जेट आगामी महिनाको अन्त्यमा प्राप्त हुने पाकिस्तानी वरिष्ठ प्रतिरक्षा अधिकारीले जानकारी दिएका छन् । पाकिस्तान एयर फोर्स (पीएएफ) का प्रवक्ताले यसलाई मार्च २३ को परे...

  • ओमिक्रोन नै अन्तिम भेरियन्ट होइन : डब्लूएचओ

    एजेन्सी । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नै अन्तिम नभएको चेतावनी दिनुभएको छ । डब्लूएचओ कोभिड–१९ प्राविधिक विभागका प्रमुख मारिका वेनले केरकोभले भन्नुभयो,‘विश्वव्यापी स्वास्थ्य एजेन्सीले ओमिक्रोनको ४ फरक–फरक भेरियन्ट पत्ता लगाएको छ ।’ मंगलबार डब्लूएचओ प्लेटफर्मको एक लाइभ स्ट्रि...

  • विश्वमा कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो

    काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४० करोड नाघेको हो । वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख ८८ हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ३...

  • एशियाको सर्वाधिक धनाढ्यमा पुनः मुकेश अम्बानीको फिर्ती

    एजेन्सी । भारतको सर्वाधिक धनाढ्य व्यक्तिको दौड पछिल्लो समय झनै रोचक बन्दै गएको छ । सेयर बजारको हिसाबमा कहिले मुकेश अम्बानी त कहिले गौतम अडानी अगाडि देखिएका छन् । विगतका दिनहरुमा भारतमात्रै होइन एसियाकै सर्वाधिक धनी व्यक्तिको दर्जा पाएपछि गौतम अडानी पुनः मुकेश अम्बानीभन्दा पछि परेका छन् । यद्यपि यी दुईबीच सम्पत्तिको अन्...

  • भारतमा थप ६९,५४४ जनामा कोरोना संक्रमण

    एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका ६९,५४४ मामिला भेटिएका छन् । यस्तै सोमबार ६७,५९७ नयाँ संक्रमित भेटिएका थिए । सोमबारको तुलनामा मंगलबार संक्रमितको संख्यामा साधारण वृद्धि भएको छ । यतिबेला १.७२ लाख बिरामी निकोसमेत भएका छन् र १,२१५ कोरोना संक्रमितको ज्यान गएको छ । भारतमा हाल ८.८३ लाख जना संक्रमित कोरो...

  • रसियाले युक्रेन संकट थप तीव्र नपार्नेमा ढुक्क छुः फ्रान्सेली राष्ट्रपति

    एजेन्सी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले रसियाले युक्रेन संकटलाई थप तीव्र नपार्ने विश्वास गर्नुभएको छ । आफूसँगको भेटवार्तापछि रसियाका राष्ट्रपति पुटिनले युक्रेनमा तनाब नचर्काउने बताएको भन्दै राष्ट्रपति म्याक्रोले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो। संकट न्युन गर्न फ्रान्सका राष्ट्रपति र पुटिनबीच कुनै सम्...

  • विन्टर ओलम्पिक : थप ३० खेलाडीमा कोरोना संक्रमण

    एजेन्सी । बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । ‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित...

  • मालीमा सञ्चालित कम्पनीसँग रुसको कुनै सम्बन्ध छैन : रुसी राष्ट्रपति पुटिन

    एजेन्सी । मालीमा सञ्चालन गर्ने कम्पनीहरूसँग रुसको कुनै सम्बन्ध नभएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । पुटिनले सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको थियो । वार्तापछि आयोजित पत्रकार सम्मेलनमा पुटिनले म्याक्रोनसँग मालीको अवस्थाबारे छलफल गरेको बताइएको छ।' 'राष्ट्रपतिलाई हाम्रो...

  • नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

    काठमाडौँ । नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गर्नुभएको छ ।आज मन्त्रालयमा भएको भेटघाटमा नेपाल–कोरिया कल्चर सेन्टर कोरियाका निर्देशक ह्वाङ्क्युले दुवै देशको पर्यटन विकास, कृषि पर्यटनका ल...