एजेन्सी । युक्रेनी सशस्त्र बलले एक विज्ञप्ति जारी गर्दै रुसी सेनाले देशको पूर्वी भागमा आफ्ना एकाइहरूमा तीव्र गोलाबारी सुरु गरेको जनाएको छ। रुसले राजधानी किभ नजिकैको बोरिस्पिल र अन्य क्षेत्रका विमानस्थलहरुमा मिसाइल आक्रमण गरेको युक्रेनी सशस्त्र बलले जनाएको छ। युक्रेनी वायुसेनाले रुसले गरेको हवाई आक्रमणविरुद्ध लडिरहेक...
अन्तर्राष्ट्रिय
-
-
पुटिनले अमेरिकाको कमजोरी देखे : ट्रम्प
एजेन्सी । युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो शासनमा यस्तो नहुने थियो बताउनुभएको छ । युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले भन्नुभयो, ‘मेरो शासनमा यस्तो हुँदैनथ्यो ।’ डोनल्ड ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा पुटिनले पहिला यस्त...
-
म्याग्दीका अग्रज पत्रकार शर्मालाई पुत्री शोक
म्याग्दीका अग्रज पत्रकार धु्रबसागर शर्मालाई पुत्री शोक परेको छ । बेनी नगरपालीका=२, बगरफाँट निवासी शर्माको माहिली छोरीको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा मंगलबार राती निधन भएको हो । बिनिताको विगत ९ महिनादेखि आन्द्राको क्यान्सर रोगको उपचार भइरहेको थियो । उपचारार्थ शर्माको बुधबार धार्मिक विधि तथा परम्पराअनुसार ...
-
नेपाली अधिकारकर्मीले लेखे पुटिनलाई पत्र
काठमाडौँ । नेपाली मानवअधिकारकर्मीहरुले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न विशेष आग्रह गरेका छन् । मानव अधिकार तथा शान्ति समाजले बुधबार नेपालस्थित रुसी राजदूतावास अगाडि प्रदर्शन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र समेत पठाएका छन् । प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजले रुसका राष्ट्रप...
-
भारतले युक्रेन संकट समाधानका लागि रुससँग कुरा गर्न सक्छ : विदेशमन्त्री जयशंकर
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले युक्रेन संकट गहिरिनुको कारण उत्तर एटलान्टिक सन्धि संगठन(नेटो) को विस्तार र रुस र युरोपको परिस्थिति रहेको बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि मस्को र पश्चिमा देशबीच तनाव बढिरहेका बेला भारतीय विदेशमन्त्री जयशं...
-
युक्रेनमा रहेका सबै नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह
काठमाडौँ । रुस र युक्रेनबीच तनाव बढेपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न आग्रह गरेका छन् ।रुसले पृथकतावादी समूहको नियन्त्रणमा रहेका दुई वटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने निर्णय गरेसँगै युक्रेनी सीमामा तनाव बढेको छ ।दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुन सक्ने भन्दै परराष्...
-
प्रतिबन्धले विश्व बजार र अमेरिकीलाई पनि असर पार्छ : रुसी राजदूत
एजेन्सी । पश्चिमा प्रतिबन्धले विश्व बजार प्रभावित हुने अमेरिकीहरुको भलाईमा पनि असर पार्ने अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले बताउनुभएको छ । यसले मस्कोलाई उसको विदेश नीति परिवर्तन गराउन बाध्य नहुने एन्टोनोकोभनाई उद्धृत गर्दै रुसको नोभोस्टि समाचार संस्थाले जनाएको छ । ‘हामी बिरुद्धको प्रतिबन्धले विश्वव्यापी ...
-
युक्रेनमा २४ घण्टाभित्र पूर्ण आकारको आक्रमण हुनसक्ने : अष्ट्रेलियाली प्रधानमन्त्री मोरिसन
एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले युक्रेनमा आगामी २४ घण्टाभित्रमा पूर्ण आकारको आक्रमण हुने चेतावनी दिएका छन् । अस्ट्रेलिया र न्यूजिल्यान्ड दुवै मुलुकले रुसी राष्ट्रपतिलाई बुधबार उनीहरुको विरोध व्यक्त गर्नका लागि आग्रह गरेका छन् । संकट विस्तार भएसँगै पश्चिमा मुलुक र उनीहरुका मित्रहरुले रुसमाथि प्रति...
-
धवलागिरी गाउँपालिकाद्धारा आफ्नै एम्बुलेन्स सञ्चालन
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको–एक बर्ष अघिको प्रयास सफल भएको हो । गत बर्ष नै खरिद गर्ने योजना भएपनि विभिन्न प्रक्रिया पुरा नभएका कारण यो बर्ष प्रक्रिया पुरा गरि एम्बुलेन्स खरिद गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँका अनुसार २०७८/७९ को प...
-
नेपालको टि२० विश्वकप खेल्ने सपना समाप्त
मस्कट । नेपाल आइसिसी टि२० विश्वकप छनोट ए को पहिलो सेमिफाइनल खेलमा युएईसँग पराजित भएसँगै अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने सपना समाप्त भएको छ ।युएईले नेपाललाई ६८ रनले हराउँदै आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ । युएई दोस्रो पटक टि२० विश्वकपमा पुगेको हो । युएईले २०१४ ...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 167
- Next Page »






















