• राष्ट्रपतिलाई अपमान गरेको आरोपमा टर्कीका पत्रकार पक्राउ

    एजेन्सी । टर्कीको अदालतले प्रत्यक्ष टेलिभिजन कार्यक्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको बारेमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा प्रख्यात पत्रकार सेदेफ काबासलाई पक्राउ गर्न आदेश दिएको सीएनएन टर्कले शनिबार जनाएको छ। कार्यक्रमको क्रममा पत्रकारले लाइभ टिभीमा राष्ट्रपति एर्दोगानको नीतिहरूको बारेमा कुरा गर्दा ‘दरब...

  • सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

    एजेन्सी । अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको तालिवानी अधिकारीहरुले जानकारी दिए ।भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको प्रारम्भिक छानविनपछि पत्ता लागेको छ ।...

  • ड्युटी सकिएको भन्दै पाकिस्तानी पाइलटले बीचमै विमान उडाउन मानेनन्

    एजेन्सी । कसैलाई पनि आफ्नो कामको सिफ्ट समाप्त भएपछि काम गर्न मन लाग्दैन । काम बाँकी नै छ भने पनि यसलाई बीचमै रोकेर थाँती राख्न सकिन्छ । तर यो श्रेणीमा सबै काम पर्दैनन् । कति कामहरु सिफ्ट समाप्त भइसक्दा पनि रोक्न मिल्दैन, जस्तै – विमान उडाउनु । तर एक पाकिस्तानका एक पाइलटले आफ्नो सिफ्ट सकिएको भन्दै बीच बाटोमै विमान उड...

  • ६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

    एजेन्सी । चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको देशको शीर्ष भ्रष्टाचार विरोधी निकायले जनाएको छ । देशभरका अनुशासनात्मक र पर्यवेक्षक अधिकारीहरूले ३८ लाख भन्दा बढी सार्वजनिक सूचनाहरू प्...

  • मोदी फेरि बने विश्वकै लोकप्रिय नेता

    एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदी विश्वमै सर्वाधिक लोकप्रिय नेता सावित भएका छन् । मर्निङ कन्सल्ट पोल्टिकल इन्टेलिजेन्सको ग्लोबल रेटिङमा मोदी सबैभन्दा लोकप्रिय नेता सावित भएका हुन् । मोदीको एप्रोभल रेटिङ ७१ प्रतिशत छ । १३ जना नेताहरुको सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनको एप्रोभल रेटिङ...

  • उत्तर कोरियालाई प्रतिबन्ध लगाउने अमेरिकी प्रयत्नलाई रसिया र चीनले पारे विफल

    एजेन्सी । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रयासलाई रसिया र चीनले विफल पारिदिएका छन् । उत्तर कोरियाले श्रृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेका बेला उमाथि राष्ट्रसंघले लगाउने प्रतिबन्धलाई रसिया र चीनले विफल पारिदिएका हुन् । राष्ट्रसंघको सुरक्षा परिषद्को वैठकअघि अमेरिकी प्रस्ता...

  • अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

    एजेन्सी । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्...

  • घानामा विस्फोट : कैयौं घर ध्वस्त, १७ शव भेटिए

    काठमाडौं । घानाको यपिएट शहरमा भयंकर विस्फोट भएको छ । विस्फोटबाट कैयौं भवन भत्किएका छन् । घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।सुनको खानीको रुपमा चिनिने शहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक व...

  • लियोनल मेस्सी अर्जेन्टिनी टिम बाहिर

    काठमाडौं । विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि फरवार्ड लियोनल मेस्सीलाई बाहिर राख्दै अर्जेन्टिनी टोलीको घोषणा भएको छ । प्रशिक्षक लियोनल स्कोलानीले कोभिड–१९ संक्रमणमबाट निको भएर फर्किए पनि मेस्सी पछिल्लो एक महिनादेखि मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पिएसज...

  • भारतमा एकैदिन तीन लाख बढी संक्रमित

    एजेन्सी । छिमेकी भारतमा एकैदिन तीन लाख बढी मानिसमा कोरोनाभाइरसको संक्रमण भएको छ। कोरोनाको तेस्रो लहर चलिरहेको भारतमा पछिल्लो २४ घन्टामा तीन लाख १७ हजार ५ सय ३२ संक्रमित थपिएको बिबिसी हिन्दीले जनाएको छ। संक्रमणसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि बढेको छ। बुधबार चार सय ९१ जना संक्रमितको मृत्यु भएको छ।अहिल...