• युएईविरुद्ध नेपाललाई १७६ रनको लक्ष्य

    काठमाडौँ । नेपालले मंगलबार टी–२० विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरूद्धको खेल जित्न १ सय ७६ रनको लक्ष्य पाएको छ । यूएईले ओमानको मस्कटमा टस जितेर ब्याटिङ रोज्दै ७ विकेट गुमाई १ सय ७६ रन बनायो । युएईबाट मोहम्मद वासिमले सर्वाधिक ७० रन बनाउनुभयो । उहाँले ४८ बल खेली समान ४ चौका र छक्का प्रहार गर्नुभयो। भृत्या आनन्दले २३ बलम...

  • चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

    काठमाडौं । प्रहरीले भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको प्रहरीले जनाएको छ ।यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए...

  • साउनयता झण्डै २७ अर्बको खोप आयात

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मानव स्वास्थ्यमा प्रयोग हुने खोपको आयात उच्चदरमा बढेको छ । कोभिड–१९ महामारी रोकथामका लागि सरकारले ठूलो मात्रामा खोपको आयात गरेपछि सातमहिनामै उच्च आयात भएका १० वस्तुमध्ये ८ औं स्थानमा खोप परेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो महिना साउनयताका सात महिनामा २६ अर्ब ८...

  • युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यतालाई संयुक्त राष्ट्रको बडापत्रसँग असङ्गत : संयुक्त राष्ट्रसंघ

    काठमाडौँ । डोनेट्स्क र लुहान्स्क जन गणतन्त्र (डीपीआर र एलपीआर) को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गर्नुभएको छ। रुसको सो निर्णय संयुक्त राष्ट्रसंघको बडापत्र र युक्रेनको सार्वभौमिकताको...

  • अष्ट्रेलियाले आफ्ना दूतावासका कर्मचारीलाई युक्रेनबाट बाहिर निकाल्यो

    एजेन्सी । युक्रेन र रुसबीच गहिरिँदो संकटलाई मध्यनजर गर्र्दै अष्ट्रेलियाले युक्रेनमा आफ्नो दूतावासका अधिकारी तथा कर्मचारीलाई त्यहाँबाट निकाल्ने निर्णय गरेको छ । केही कर्मचारी र अधिकारीलाई रोमानिया र पोल्याण्ड पठाइएको छ । विदेशमन्त्री मेरिस पायनले बयान जारी गरेर यसबारे जानकारी दिनुभएको हो । युक्रेनमा अष्ट्रेलियाली दुत...

  • युक्रेनमा रहेका आफ्ना नागरिक ल्याउन भारतले पठायो जहाज

    एजेन्सी । भारतले युक्रेनमा रहेका आफ्ना नागरिकलाई उद्धार गर्न जहाज पठाएको छ। टाइम्स अफ इन्डियाका अनुसार एयर इन्डियाको एउटा जहाज मंगलबार बिहान दिल्लीबाट किएभका लागि उडिसकेको छ। युक्रेनमा रहेका भारतीय नागरिकलाई फिर्ता ल्याउन अरू पनि उडान गर्ने भारतको तयारी छ। विद्यार्थीसहित युक्रेनमा २० हजार बढी भारतीय रहेको तथ्यांक छ।...

  • रुसमाथि प्रतिबन्ध लगाउन अमेरिकासँग युक्रेनको माग

    न्युयोर्क । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रसियामाथि तत्काल प्रतिबन्ध लगाउन माग गर्नुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग उहाँले यस्तो माग गर्नुभएको हो । रुसले युक्रेनको विखन्डनकारीले नियन्त्रणमा लिएको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै त्यहाँ ‘शान्ति सेना’ पठाउने घोषणा गरेपछि व...

  • पर्यटनमा सघाइदिन बेलायती राजदुतसँग मुख्यमन्त्रीको आग्रह

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताउनुभयो । बेलायतले नेपालको विकासम...

  • ट्वान्टी–२० विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

    काठमाडौं । नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज विजय हात पारेको छ । सोमबार नेपाल समूह चरणको अन्तिम खेलमा क्यानाडालाई हराउँदै ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । नेपालले ८१ रनको लक्ष्य १४.१ ओभरमै पुरा गरेको थियो । नेपालले मंगलबार सेमिफाइनलमा युएईलाई पराजित गरे आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा...

  • रुसले युक्रेनको सीमामा सशस्त्र उपकरण र सेनाको फिल्ड तैनाथ गर्‍यो : अमेरिकी कम्पनी

    एजेन्सी । रसियाले युक्रेनसँगको सिमानामा सशस्त्र उपकरण र सेनाको नयाँ फिल्ड तैनाथ गरिरहेको स्याटलाइट तस्बिरले देखाएको एक निजी अमेरिकी कम्पनीले दाबी गरेको छ । नयाँ गतिविधिले बढ्दो सैन्य तयारी गरेको संकेत गरेको अमेरिकास्थित म्याक्सर टेक्नोलोजीका निर्देशकले बताउनुभएको छ । तस्बिर सार्वजनिक गरेको सो कम्पनीले केही सातादेखि ...