दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६ ,स्थित जनप्रिय माविले आफ्नो ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । शुक्रबार छ्यारछ्यारे स्थित विद्यालयले विविध कार्यक्रम सहित वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले वार्षिकोत्सवको शुभ...
साहित्य
-
-
अतीत मुस्कुराउँछ
सुजन बैरागी फेरी जाकारान्डाका फूलहरू झर्ने मौसम आएछ । आज फेरी झरेका ती फूलहरूले र झरेका फूललाई आफूमा सजाएर राख्ने त्यो सेतो बेन्चले मलाई त्यो दिनको झझल्को गरायो । ती पलको झझल्को गरायो । उनको झझल्को गरायो । मेरा स्मृतिहरू ताजा भएर त्यही दिनमा पुग्यो । पुराना दिनहरू यौवनका समयहरू ।त्यही फूल हो जसले हामीलाई भरपुर साथ दिय...
-
गजल
उमेश थापा मगर लगाउॅंछु नजर राम्री तिर,ठोकिन्छ कि कतै ईशारा मनको बुझी उनि,रोकिन्छ कि कतै आज सम्म त सम्हाल्दैथे ,बहकिने यो मन उन्कै निम्ती साचेको माया,पोखिन्छ कि कतै लुकिछिपी भेट्दै हामी,सुनसान त्यो रातमा घाटी खसखस झुक्किएर,खोकिन्छ कि कतै जागीर सोध्छौ लाहुरे हैन ,किसानको छोरो धनि गरिब औकातले माया,जोखि...
-
बैरागीका दुई देश भक्ती मुक्तक
१.पहाड खस्न लाग्दा तराईले काँध हाल्नु पर्छ तराई डुब्न लाग्दा पहाडले बाँध हाल्नु पर्छ हाम्रो भूमि अरूलाई मिच्न दिनु हुन्न अब हिमाल पहाड तराई सबै मिली साँध हाल्नु पर्छ । २.पहाड तराई हिमालसंग बाँच्ने रहर छ एक जीवन राष्ट्रकै नाममा साँच्ने रहर छ दुःख सुख सबै खाले परिस्थितिमा पनि, मातृभूमी नेपालमै नाच्ने रहर छ । सु...
-
लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक
बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसीले लेख्नु भएको हो । गायक विश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडिओमा कलाकार सानु, रिया रोका मगर र प्रबिणको अभिनय रहेको छ । ...
-
विष्णु खत्रीको लाहुरे बाको आगनीमा देउसी भैलो गीतले दर्शक श्रोताको मन जित्दै
थम्मन थापाबागलुङ ।यतिबेला नेपालीहरुको दोस्रो महान चाड तिहार हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । सबैका आगनीका डिलमा फुलेका मखमली सयपत्री अनि गुर्धौली फूलले तिहारलाई स्वागत गरिरहेका छन् । तिहार भन्ना साथ तपाईं हाम्रो मन मस्तिष्कमा देउसी भैलो गुञ्जन्छ । अहिले गाउँ देखि शहर सम्म जताततै देउसी भैलो खेल्ने प्रचलन छ । तिहा...
-
राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन
काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार निधन भएको छ । उनको कपुरधारास्थित निवासमै निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिन...
-
घोडेपानी घुम्न गएका दुई जना चिनिया पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा
म्याग्दी ,शनिबार वैशाख ०६ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोराना भाइरस (कोभिड–१९)कोरोना रोकथामका लागि गरिएको लकडाउनको समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा घुम्न आएका दुई जना चिनीयाको उद्धार गरिएको छ । घोडेपानी पुगेका एक पुरुष र एक जना महिलालाई घोडेपानी पर्यटक प्रहरी चौकीका प्रहरीले उ...
-
नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन
बेनी ,शनिबार मंसिर २१ गते । नेपाल हाइकु केन्द्र, म्याग्दी शाखाको तदर्थ समिति गठन गरिएको छ । शनिबार बेनीमा नेपाल हाइकु केन्द्र ,पर्वत शाखाका अध्यक्ष वरिष्ठ कवि साहित्यकार शान्तिनारायण श्रेष्ठको उपस्थितीमा भक्त कार्कीको अध्यक्षतामा सो तदर्थ समिती गठन गरिएको हो ।नेपाली हाइकुको विकास, विस्तार र उन्नयनको लागि केन्द्रीय...
-
शिव म्याग्दी आउने !
बेनी ,बुधबार कात्तिक २० गते । प्रणय गजलकार प्रकट पंगेनी ‘शिव’ यही कार्तिक २९ गते बेनी आउने भएका छन् । गजलकार प्रकट एकल गजल वाचनको लागि म्याग्दीको सदरमुकाम बेनी आउने भएका हुन् । म्याग्दी उद्योग वाणिज्य सङ्घको सभा हलमा दिनको तीन बजेबाट कार्यक्रम शुरु हुने आयोजकले जनाएको छ । हातमा समाई उनलाई खोला तार्नुको मज्जा ...